घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको मृत्यु : के भन्छ आफन्त भिडियो सहित

घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको मृत्यु : के भन्छ आफन्त

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा। झापाको बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ५ बजे जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १-०१-०१५ प २५३४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परि गम्भिर घाईते भएकी मोटरसाईकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका- ७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्कीको

लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जना पक्राउ

बिराटनगर। सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५

पछिल्लो २४ घन्टामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। एकैदिन थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २८६२ र एन्टिजेनबाट २४८९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टिजेनबाट ४३६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको

बैङ्किङ कसुरमा फरार रहेका एक अभियुक्त पक्राउ

सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैङ्किङ कसुरमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाका २७ वर्षीय दिपक किराँती रहेका छन्। प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहका अनुसार उनलाई १६ लाख रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स कसुरमा आइतबार साँझ सल्लेरीबाट पक्राउ गरिएको हो। गंगी माया राईले दिएको जाहेरीमा

प्रहरी हिरासतबाट फरार भएका एक जना पक्राउ

काठमाडौं। प्रहरी हिरासतबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणीको मुद्दामा हिरासतमा रहेका बाँकेको खजुरा गाउँपालिका-८ का २६ वर्षीय अब्दुल खाँ साउन ९ गते ड्युटीमा रहेका सेन्ट्रीलाई झुक्काएर फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट पक्राउ गरी अनुसन्धानको सिलसिलामा राखिएको थियो। प्रहरी निरीक्षक ह्रदेशकुमार सापकोटाको कमाण्डमा खटिएको टोलीले आज सोमबार

घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको उपचारको क्रममा मृत्यु:के भन्छ आफन्त

विराटनगर । सुनसरीमा घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बर्जु गाउँपालिका वडा नम्बर ३ मा छिमेकीको खेतमा घाँस काटेको विषय लिएर महिला विच झगडा हुदाँ घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार बिहान कोशी अस्पतालमा २६ बर्षिया चन्नरदेवी राय घाईते भएकी उपचारको क्रममा मृत्यु भएको

प्रेमीसँग मिलेर आफ्नै नाबालिग छोरीको हत्या

स्याङ्जा। प्रेमीसँग मिलेर आफ्नै नाबालिग छोरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ६ महिने नाबालिका छोरीलाई अस्थायी शौचालयको खाल्टोमा फालेर हत्या गरेको आरोपमा २२ वर्षीया लक्ष्मी राना र उनका प्रेमी केदार कुमाललाई प्रहरीले पक्राउ गरेको हो। स्याङ्जा गल्याङ्का राना यही साउन १० गतेदेखि ६ महिने छोरीसहित सम्पर्कबिहीन थिइन्। उनले पाल्पाका २२ वर्षीय

मेची कोशी साउण्ड सिस्टम व्यवसायी संघको अधिवेशन भदौमा हुने

बिराटनगर। मेची कोशी साउण्ड सिस्टम व्यवसायी संघको अधिवेशन भदौमा हुने भएको छ। कोरोना महामारीको कारण लामो समय देखि हुन नसकेको अधिवेशन भदौमा हुने भएको हो। यस संघमा मूल समिति लगायत “क” ,”ख “,”ग” र “घ” गरि चार वटा उप समिती रहेको छ। शनिवार बिराटनगरको कृष्ण होटलमा एक कार्यक्रमको आयोजन गरि अधिवेशन बारे छलफल सुरु गरेको