मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर। सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन । उनिहरुले गत माघ २५ गते इटहरी-२ का बिक्रम खडकाको प्रदेश १-०२-०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी

साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने : महासचिव देव गुरुङ

विराटनगर। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्। सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई

लागुऔषध गाँजा बोकेको पिकअप सहित चालक पक्राउ

विराटनगर। धनकुटाको सहिदभूमि गाँउपालिका-४ हिले-छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा)

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ सुरु

काठमाडौ। नेकपा एमालेले आजदेखि ‘मिसन ग्रासरुट’सुरु भएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने ‘मिसन ग्रसरुट’सुरू गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको उद्घाटन गरेका हुन् । पार्टीलाई आधरभूत रुपबाटै बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको जनाएको छ । अभियानका

विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं। विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले मलेसियाबाट नेपाल फर्कँदै गरेका रौतहटको देवाही नगरपालिका ५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरी उपीक्षक पशुपतिकुमार रायले बताए। यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइँ आवश्यक अनुसन्धान भइहेको

प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

विराटनगर। उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१२ स्थितमा

अण्डाभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई जना पक्राउ

झापा। झापाका सीमा नाकाबाट लागूऔषध भित्र्याउन कारोबारी तथा प्रयोगकर्ताले नयाँ नयाँ तरिका अपनाउन थालेका छन्। यसै क्रममा काँकडभिट्टा नाकामा अण्डाभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-३ निवासी २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खाती रहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढ्दै

विराटनगर। नेपालमा धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढी रहेको छ। यसलाई नियन्त्रण नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्न सक्छ। राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर १ समितिले माननीय मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउदै सो बिचरा अघि सारेको हो। देशको राष्ट्रियता माथि घम्भिर खतरा छ कालापानी सहिको भूभागलाई संसद भित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूले

ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते

दाङ। दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्। aखाना पकाउने क्रममा ग्याँस सिलिन्डर पट्किँदा दुई जना घाइते भएको दाङ प्रहरीले जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भइ हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन्। तुलसीपुर-१६ मा

गोंगबु घटना छानविन गर्न समिति गठन

काठमाडौ। गोंगबु घटना छानविन गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले घटनाबारे छानविन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले समिति गठन भएको अन्नपूर्णलाई जानकारी दिए । समितिमा उपत्यका प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)