कोशी अस्पतालका अधिकांस चिकित्सक निजी अस्पताल र निजी किल्निकमा समय बिताउदा:बिरामीलाई सास्ती

विराटनगर। कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक मध्ये अधिकांस चिकित्सकले निजी अस्पातल र निजी किल्निकमा बसेर काम गर्ने गरेका छन्। अस्पातलमा कार्यरत प्रसुति वाड प्रमुख डा.अन्जु देवले ग्रीनक्रस अस्पताल लगायत अन्य निजी अस्पाताल र निजी किल्निकमा अधिकांस समय बिताउने गरको कारण अस्पातालको प्रसुति वाडको स्थिति दैनिया बन्दै गएको छ। अस्पातालको लागि बिशेष गरि प्रसुति वाड महत्वपुर्ण

आदर्श सामुदायिक वनमा हात्ती मृत फेला परे

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थित आदर्श सामुदायिक वनमा हात्ती मृत फेला परेको छ । हप्तादिनदेखि बराहक्षेत्र नगरपालिकाको जङ्गलमा २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत हात्ती हेर्नेको भीड लागेको छ । जङ्गलमा हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी

रुसले सैन्य क्षमता थप विकास गर्ने

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन्। उनले पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हाम्रा सशस्त्र बल र लडाइँ क्षमता निरन्तर बढ्दै गएको छ। यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ। त्यो वातावरण  हामी निर्माण गर्नेछौं,’ पुटिनले आफ्नो देशका

बेरोजगार युवायुवतीको लागि रोजगार मेला भोलि देखि सुरु हुने

विराटनगर। सुनसरिको दुहबी नगरपालिकामा २ दिने बृति परामर्श, उद्यम तथा रोजगार मेला सुरु हुने भएको छ । दुहबी नगरपालिकाको आयोजनामा आगामी पौष ८ र ९ गतेका दिन सरस्वती मा बिको खेल मैदानमा सुरु हुने भएको हो। बृति परामर्श, उद्यम तथा रोजगार मेलाको उध्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राइले गर्ने भएका छन्। प्राबिधिक सहयोग

शिक्षकको हत्याको आरोपमा दुई जना पक्राउ

बैतडी । गत शनिबार बैतडीको पाटनमा मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्याको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्त दम्पती सार्वजनिक गरेको हो। जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भई कृष्ण मावि मै कम्प्युटर डिप्लोमा चौथो सेमेस्टरमा अध्ययन गरिरहेकी

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महिन्द्र राय यादवले शुक्रबार शपथ लिने

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महिन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणले आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन्। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई

सेयर बजारमा उतारचढाव कायमै

काठमाडौं। सेयर बजारमा उतारचढाव कायमै छ। आज नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक घट्यो भने १ को बढ्यो। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक १.५० प्रतिशतले घट्दा अदर्शको १.३९ प्रतिशतले घट्यो। १२ समूहको सूचक ओरालो लाग्दा बैंकिङ समूहको सूचक ०.२७

चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने भएका छन्। बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो। नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्नेछन्। परराष्ट्र मन्त्रालयका एक

जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा

टोकियो। जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष

पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढ्ने : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढ्ने बताएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका हुन् । देउवाले भने, ‘हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रोरुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु ।’ बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा ६४