अख्तियार लाग्ने डरले प्रधानाध्यापक यादवमाथि लगाइयो आरोप

अख्तियार लाग्ने डरले प्रधानाध्यापक यादवमाथि लगाइयो आरोप शिक्षक नियुक्तीमा पनि रकमको चलखेल विराटनगर–१३ स्थित बाल माध्यमिक विद्यालयका व्यवस्थापन एवं निर्माण समितिका अध्यक्ष रामचन्द्र महतोले आफूमाथि अख्तियार लाग्ने डरले प्रधानाध्यापक अभिनन्दन यादवमाथि रकम हिनामिनाको आरोपमा सत्यता नभएको खुलासा भएको छ । महतोले भवन निर्माण गरे वापत अतिरिक्त लाभ पाउने कहिँकतै बाटो नदेखेपछि प्रधानाध्यापक यादवमाथि पत्रकार सम्मेलनमार्फत

एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की

एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की राष्ट्रिय समाचार समिति मोरब,१४ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा हाललाई नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सब्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित

बाढी आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास

बाढी आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास राष्ट्रिय समाचार समिति(रासस) मोरब,१५ साउन ः वाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि आज यहाँ खोलामा कृत्रिम घटना अभ्यास गरिएको छ। नेपाल रेडक्रस सोसाइटी मोरब र विपद व्यवस्थापन समिति मोरबद्वारा वाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मोरबको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटवाट बाढीबाट डुवेका नागरिकको उद्धारको कृत्रिम

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा राष्ट्रिय समाचार समिति(रासस) मोरब,११ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष नेकपा( माओवादी केन्द्र)का तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जनाले आज साँझ राजीनामा दिनु भएको छ। मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती,स्वास्थ्यमन्त्री राजेन्द्र काकी,पर्यटन, वन

कोशी प्रदेश मन्त्रिपरिषद बैठक

(रासस) मोरब,२० असार ःकोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको वैठकले तीन मन्त्रीहरुको संयोजकत्वमा विभिन्न तीनवटा समिति गठन गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा वसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनु भयो । यसैगरी आन्तरिक

खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ– सब्घीय खानेपानी मन्त्री राई

मनोज दाहाल सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ– सब्घीय खानेपानी मन्त्री राई राष्ट्रिय समाचार समिति(रासस) मोरब,१४ असार ः सब्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ। जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा

कोशी प्रदेशमा दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि

मनोज दाहाल– कोशी प्रदेशमा दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पु¥याएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४÷७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा

द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता

द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता- विराटनगर यही जेठ २१ गते सोमबारका दिन विराटनगर ११ स्थित द रोयल पावर जिम एण्ड फिटनेस क्लबका सञ्चालक रियाज कुरेसीले फिटनेस फ्रेन्जी च्यालेन्जको प्रतियोगिता को आयोजना गरेका थिए। कुरेसीले आफ्नो क्लबका खेलाडीहरू बीच प्रतिस्पर्धा गराएका थिए उक्त प्रतियोगितामा क्रमश पहिलो पुरस्कार विराटनगर १०

दुर्व्यसनि विरुद्ध अभिभावक” सचेतना मुलक कार्यक्रम सम्पन्न

भोजराज घिमिरे – कोशी प्रदेश – “दुर्व्यसनि विरुद्ध अभिभावक” सचेतना मुलक कार्यक्रम सम्पन्न ।। सामुदायिक प्रहरि सेवा केन्द्र तिनपैनि (सामुदायिक जनसेव मन्च तिनपैनि) को आयोजना मा र बिराटनगर माहानगर पलिका को सहयोग मा लागु औषध दुर्व्यसन विरुद्ध “दुर्व्यसनि विरुद्ध अभिभावक ” सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा

मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा जम्मा तौल २१८ किलो १७५ ग्राम (दुई सय अठार किलो एक सय पचहत्तर ग्राम) भएको १० बोरा गाँजा फेला

बिहानको राती ०१:३० बजेको समयमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दा भन्ने स्थानमा लागू औषध गाँजा ओसारपसार गरि रहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको टोली सो स्थानमा जाँदा एकान्त स्थलमा रहेको मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा जम्मा तौल २१८ किलो १७५ ग्राम (दुई सय अठार किलो एक सय पचहत्तर ग्राम)