सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने,गुटबन्दीले जित्ला कांगेस

विराटनगर। मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचन प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ। सतासिन दल बीच चिनावी तालमेल गर्ने मोखिक सहमति भए पनि आ -आफ्नो तर्फबाट उमेद्वारी हुनेको अकान्छीहरु प्रसद छन्। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता

मोरङमा मिटरब्याजी गिरोहविरुद्ध ३७ जनाले उजुरी दिए

विराटनगर। मोरङमा मिटरब्याजी गिरोहविरुद्ध ३७ जनाले उजुरी दिएका छन्। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उजुरी दिएका हुन्। मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदलले नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै

निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन:प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन

श्रीलंकामा आठ महिनामा ५० हजार डेंगुका बिरामी

कोलम्बो । श्रीलंकामा सन् २०२२ को आठ महिना अवधिमा करिब ५० हजार डेंगुका बिरामी फेला परेका छन्। यो राष्ट्रिय डेंगु नियन्त्रण एकाइ (एनडीसीयू)को विवरण हो। सञ्चारमाध्यमका अनुसार डेंगुबाट प्रभावित भई ४९ हजार ९ सय ४१ जना अस्पताल भर्ना भएका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कुल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्। कोलम्बो नगर

मोरङबाट हतियार सहित दुई जना पक्राउ

विराटनगर। मोरङबाट हतियारका दुई जना कारोबारीलाई सशस्त्र प्रहरीले आइतबार साँझ पक्राउ गरेका छन्। सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र उर्लाबारी नगरपालिका–६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरिएका हुन् । सुरुमा आलम पक्राउ परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए । भारतबाट को २७ प ४०६ नम्बरको मोटरसाइकलमा

एक किलो अवैध सुन ल्याएको आरोपमा ३१ वर्षीय भारतीय नागरि प्रक्राउ

विराटनग। एक किलो अवैध सुन ल्याएको आरोपमा ३१ वर्षीय भारतीय नागरिक राहुल रेमानान प्रक्राउ परेका छन्। राहदानी नम्वर ११२२८९० रहेका राहुल शनिबार फ्लाई दुर्वइको उडानबाट काठमाडौं आएका थिए। विमानस्थलको आगमन कक्षबाट शनिबार उनी प्रक्राउ परेका हुन्। उनको व्यवहार शंकास्पद देखिएपछि विमानस्थल प्रहरीले उनलाई निगरानी गरेको थियो। उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गराउदा

चर्को ब्याजदरमा ऋण लगानी गर्ने पक्राउ

महोत्तरी। चर्को ब्याजदरमा ऋण लगानी गरि उठिवास गराएको आरोपमा महोत्तरी प्रहरीले एकजना मिटरब्याजीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका अनिरुद्ध साह हुन् । प्रहरीका अनुसार साहले चर्को ब्याजदरमा ऋण लगानी गर्दै आएको र ठगि जालसाजी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो। महोत्तरी प्रहरीले मिटरब्याजी

डाक्टर कोइरालालाई हराउन देउवा पक्षको तयारी , एकीकृत समाजवादीको तर्फबाट ढकालको उमेद्वारी

विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको संघय र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने अकंछीहरु प्रसद मात्रामा देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मोखिक सहमति भए पनि मोरङ जिल्लाको क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कांग्रसका प्रभाबसाली नेता डाक्टर शेखर कोइरालाले उमेद्वारी दिने सम्भावना देखिएको छ

देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने : अध्यक्ष ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने नियोजित मनसायले सत्ता गठबन्धन अगाडि बढिरहेको बताएका छन्।एमालेलाई धराशायी र कमजोर बनाउने नियतले सत्तारुढ दलहरूले सम्पूर्ण शक्ति खर्चिरहेको पनि बताए। झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालको प्रदेश १ स्तरीय दोस्रो भेला र अनेम संघ झापाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन