काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन्। बिहीबार संसद भवनमा आयोजित संसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदमा गम्भीर भएर उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन्। संसदलाई व्यवस्थित गर्न संविधानसम्वत निर्माण भएका ऐेन नियमहरूलाई परिस्कृत गर्दै लैजाने उनको भनाइ छ। सभामुख घिमिरेले भने,’जनउत्तरदायी भएर हामीले
काठमाडौं। देशको मुख्य राजमार्गमा मध्यरातमा एक ट्यांकर डिजेल चोरी भएको छ। सप्तरीको रुपनगरस्थिति उक पेट्रोल पम्पबाट शनिबार राती ट्यांकर हराएको थियो। सो ट्यांकर शनिबार बिहानमात्र स्थानीयले जंगल जाने बाटोमा फेला परेको थियो। व्यवसायी गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकर रुपनगरमै घर भएका चालक विनोद भुजेलले चलाएका थिए। हराएको तेल दिलिप आयल
काठमाडौं। थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १७७७ जनाको परीक्षण गर्दा तीन नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल
पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्। ‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा
अभिमनु पटेल ,रौतहट। गाई र भैँसीको बोसो प्रयोग गरी घ्यू बनाएर बिक्री गर्दै आएका दूध डेरी पसलमा रौतहट प्रहरीले मंगलवार छापामारी गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका– ५ स्थित विगत ४ वर्ष देखि सञ्चालनमा रहेको फूलतारा डेरी उद्योगमा नेपाल प्रहरी र जिल्ला प्रसाशन कार्यालयको टोलीले छापामारी गरेको हो । खाद्य वस्तुमा अखाद्य पदार्थ मिसावट
विराटनगर। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले आयोजना गर्न लागेको सीएनआइ कोशी एक्स्पो २०२३ लाई प्रभाबकारी बनाउनको लागि परिसंघ द्वारा जारी गरिने प्रायोजित समाचार प्रकाशित गरे बापत भुक्तानी दिने भएको छ। संघका अध्यक्ष भीम घिमिरेले संचारकर्मी संग संछिप्त कुराकानी गर्दै सो कुरा बताउनुभएको हो। संघले माघ १९ देखि २८ गते सम्म अन्तराष्ट्र स्तरको कृषि
विराटनगर। शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ)मा आजदेखि आवेदन दिन पाईने भएको छ। कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन
महोत्तरी। लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले विकास जनताको हकहितमा हुनुपर्नेमा जोड दिएका छन्। मंगलबार महोत्तरी आएका अध्यक्ष ठाकुरले जनमैत्री विकास नै अहिलेको मुख्य आधार रहेकाले सोही अनुसारको गतिविधि सञ्चालन गर्नका लागि जनप्रतिनिधिलाई आग्रह गरेका छन्। महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष ठाकुरले शिक्षा, स्वास्थ्य सडक कृषि जस्ता आधारभूत आवश्यकतालाई
नयाँ दिल्ली। भारतको झारखण्डस्थित आशिर्वाद टावरमा मंगलबार साँझ भीषण आगलागी भएको छ। उक्त आगलागीमा परी कम्तिमा १४ जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ। यद्यपि, त्यहाँका सञ्चार माध्यमले फरक फरक तथ्यांक उल्लेख गरेका छन्। अहिलेसम्म ६ वटा शव निकाली सकिएको छ। विवाहको समयमा ग्यास सिलिन्डर बिष्फोट भएर आगलागी भएको हो। त्यहाँ केही मानिस फसेका
विराटनगर। कोशी अस्पताल विराटनगर ले चिकित्सा क्षेत्रमा एम.डी. गरेका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिदै आएको छ। विभिन्न सेवा तर्फ एम.डी. गरेका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिंदा अनुगम एवं प्रशिक्षण दिने उदेश्यले अस्पतालमा कार्यरत केहि चिकित्सकहरुलाई सह-प्रध्यापकमा बढवा गरेर कामको जिमेवारी दिएको छ। अस्पतालका पुर्व मेसु समेत रहनु भएका डाक्टर योग्यराज खरेल लाई अर्थोपेटिक सर्जनलाई पनि यस बिषयमा