गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने

बिराटनगर । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको अन्नपूर्णलाई जानकारी दिए । उनले भने, चुनावसम्म नै

एक जना वृद्धाको शव खोला किनारमा फेला परे

विराटनगर। मोरङको लेटाङ नगरपालिका–१ साक्फाराकी एक जना वृद्धाको शव खोला किनारमा फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रदुवा खोलाको किनारमा ६१ वर्षीया मनमाया मगरको शव बिहीबार साँझ भेटिएको हो। एक साताअघिदेखि घरबाटै बेपत्ता भएकी उनको शव सडेर दुर्गन्धित र किरा परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मानमाया साउन १३ गतेदेखि

रोपाई सकिएपछि आउन थाल्यो मल :एक हप्तामा किसानले पाउने

बिराटनगर। किसानलाई समयमै मल उपलब्ध गराउने उदेश्यले धानलाई लक्षित गरेर सरकारले ओमनबाट खरिद गरेको युरिया मल रोपाइँ सकिसकेपछि मात्र नेपाल आइपुगेको छ। ३० हजार मेट्रिकटन युरिया मलमध्ये २५ सय मेट्रिकटन (५० हजार बोरा) मल बिहीबार वीरगन्ज आइपुगेको हो। कोलकाता बन्दरगाहबाट मल बोकेको रेल बिहीबार दिउँसो सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनीका प्रमुख चन्द्र

नेपाली बजारमा सुन-चाँदीको मूल्य उकालो लागे

बिराटनगर। नेपाली बजारमा सुन-चाँदीको मूल्य उकालो लागेको छ। आज सुनको प्रतितोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला ९६ हजार १ रुपैयाँ तोकिएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य ९६ हजार ३०० कायम भएको छ। सुनको

भारतबाट राजस्व छलेर ल्याएर कच्चा सुर्तीको कारोबार गर्ने चारजना पक्राउ

काठमाडौं। भारतबाट राजस्व छलेर ल्याएर कच्चा सुर्तीको कारोबार गर्ने चारजना पक्राउ परेका छन्। राजस्व छलेर ल्याउने र भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर

संसदीय समितिमा एसपीपीबारे प्रश्नै प्रश्न

काठमाडौं। संसदीय समितिले सरकारले रद्ध गरेको भनिएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) पत्र र अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ। बिहीबार संसद्को राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले परराष्ट्रमन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको थियो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले साउन ११

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सफल बनाउन अर्जुन दृष्टि लगाएर काम गर्ने

बिराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते तोकिएको निर्वाचन सफल बनाउन अर्जुन दृष्टि लगाएर काम गर्ने बताएका छन् । आयोगको नियमित पत्रकार सम्मेलनमा प्रमुख आयुक्तले समय अवधिकै कारण कुनै किसिमको अफ्ठेरो नपर्ने बताए। उनले भने, मंसिर ४ गतेको दिनलाई अर्जुन दृष्टि लगाएर काम गर्छौं । आवश्यक तयारी गरिसकेका छौं । समय अवधिकै कारण

निर्वाचन आयोगले दसैं लगत्तै उम्मेदवारी दर्ता अघि बढाउने

बिराटनगर। निर्वाचन आयोगले दसैं लगत्तै उम्मेदवारी दर्ता अघि बढाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका हुन्। यो वर्ष असोज १९ गते विजया दशमी परेको छ। उनले भने, ‘दसैं लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि बढाउने योजनामा छौं। उम्मेदवारी दिएपछि

आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिए

बझाङ। आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप

एकैदिन थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिराटनगर। एकैदिन थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको