काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरे

काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी तोडफोड

नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गए

नुवाकोट । नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका(५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने कार्यतालिका बनाएको हो। आयोगले निर्वाचनको तयारी र व्यवस्थित गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको हो। सरकारले मंसिर

एकैपटक ६२ जना नगरकोटाका शिक्षक हटाए

महोत्तरी। एकैपटक ६२ जना नगरकोटाका शिक्षक हटाएपछि बर्दिबास नगरपालिकाको मुलगेटमा शिक्षकहरु धर्नामा बसेका छन्। गत भदौमा क्रमिक रुपमा नगरपालिकाले परीक्षा लिएर करारमा नियुक्त गरेका ती ६२ जना शिक्षकलाई बिनाकारण हटाएपछि उनीहरु आन्दोलित भएका हुन्। नियुक्तिपत्रमा जे सुकै लेखिए पनि बिनाकसुर शिक्षकलाई हटाउनु नहुने शिक्षिका सविता बिकले बताइन्। ५१ वटा सामुदायिक विद्यालयमा कार्यरत रहेका ६२ जना

नेपाली चलचित्र ‘तलास’को दोस्रो गीत ‘ रिलिज

काठमाडौं। फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिएको नेपाली चलचित्र ‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ रिलिज भएको छ। गीतमा मेलिना राई र उदय नेम्बाङको स्वर तथा उदय नेम्बाङकै शब्द र संगीत छ। गीतको भिडियोमा अभिनेता दावा मिङ्मार शेर्पा र नायिका विमला खज्म लिम्बूले अभिनय गरेका छन्। फिल्मले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकमको अन्त्य

घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको मृत्यु : के भन्छ आफन्त भिडियो सहित

घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको मृत्यु : के भन्छ आफन्त

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा। झापाको बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ५ बजे जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १-०१-०१५ प २५३४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परि गम्भिर घाईते भएकी मोटरसाईकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका- ७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्कीको

लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जना पक्राउ

बिराटनगर। सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५

पछिल्लो २४ घन्टामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। एकैदिन थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २८६२ र एन्टिजेनबाट २४८९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टिजेनबाट ४३६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको

बैङ्किङ कसुरमा फरार रहेका एक अभियुक्त पक्राउ

सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैङ्किङ कसुरमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाका २७ वर्षीय दिपक किराँती रहेका छन्। प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहका अनुसार उनलाई १६ लाख रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स कसुरमा आइतबार साँझ सल्लेरीबाट पक्राउ गरिएको हो। गंगी माया राईले दिएको जाहेरीमा