विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले अन्तरले हराउँदै लेटाङले उपाधि जितेको हो । लेटाङलाई उपाधि दिलाउन पुजन चौधरी नायक भए । उनले खेल सुरु भएको ४५ औं मिनेटमा निर्णायक गोल
सिनेमाघरमा ‘अञ्जिला’ को माहोल, दोस्रो शनिवार दर्शकको जनसागर काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार दर्शकको जनसागर उर्लिएको छ। निर्देशक मिलन चाम्सका अनुसार पहिलो शनिवारको तुलनामा दोस्रो शनिवार सिनेमाले झन्डै दोब्बर व्यापार गरेको छ। देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता देखिँदा ‘अञ्जिला’ प्रति दर्शकको रुचि
विराटनगर। नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १०औं महाधिवेशन आज सुरु हुँदैछ। विराटनगरको होटल मनास्लुमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। तीन दिनसम्म चल्ने महाधिवेशनको नेकपा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने प्रेस चौतारीका सचिव विक्रम लुइँटेलले जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन्। चौतारीको नयाँ नेतृत्वका
विराटनगर/ गोर्खाली फिटनेसका उमेश राईले १७औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। काठमाडौंमा भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाणपत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६ औं संस्करणका पनि
काठमाडौं / अभिनेता विपिन कार्की एक्सन भूमिकामा पुनः फर्किएका छन्। ‘नाका’ पछि उनी ‘कर्मा’ सिनेमामा एक्शन अवतारमा देखिँदैछन्। विपिनलाई टक्कर दिन खलपात्रको भूमिकामा अभिनेता मुकुन भुषाल प्रस्तुत भएका छन्। निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको एक्सन-ड्रामा ‘कर्मा’ मा विपिनले पोजेटिभ पात्रको नेतृत्व गरेका छन् भने मुकुन पहिलो पटक पूर्णरूपमा खलनायक बनेका छन्। सिनेमाको टिजरमा विपिनको एक्सनको
विराटनगर/ खोटाङको केपिलासगढी गाउँपालिका-७ मा चट्ट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया दिलकुमारी राईको आफ्नै घरआँगनमा सामान उठाउने क्रममा शनिबार बिहान परेको चट्ट्याङले लाग्दा घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनापछि प्रहरी टोली परिचालित भई कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ। स्थानीयहरूका अनुसार
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनलमा दुवै टिम पहिलो पटक मिल्स गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । दुवै टिम प्रतियोगितामा भाग लिएको पहिलो पटक फाइलनमा पुगेका
विराटनगर / साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी
काठमाडौं / नेपाली चलचित्र ‘होस्टेल ३’ ले घरेलु बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको यो फिल्मले ठूला ब्यानर र ठूला स्टारका फिल्मलाई समेत कमाइमा चुनौती दिएको छ। सशान कँडेल ‘सन्तोष’ द्वारा निर्देशित यो फिल्मले तेस्रो सप्ताहन्तसम्म ४ करोड रुपैयाँको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस
सुनसरी / सुनसरीमा विद्यार्थी बोकेको स्कुल बस नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका छन्। बिहीबार दिउँसो साढे ४ बजे, सुनसरी गढी गाउँपालिका-४ मा रहेको शोभा जेनियल इङ्लिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहा स्थित चिमडी औराबनी भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो। विद्यार्थीलाई घर पुर्याउने क्रममा बस तीव्र गतिका कारण नहरमा खस्दा १४