विराटनगर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने बताएका छन् । उनले भने,गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो ।
काठमाडौं / नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए । चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी
विराटनगर /एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन सम्पन्न भएको छ। रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्राली द्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसन रविभवनस्थित रोज ब्युटी एकेडेमीमा सम्पन्न भएको थियो, जसबाट १० प्रतियोगी छनोट भएका छन्। प्रतियोगिताको अर्को अडिसन फागुन २८ गते हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उज्ज्वल मानन्धर प्रमुख
विराटनगर / उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ। सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङ ले जानकारी दिएका छन्। बिहीबार साँझ गाईघाट बजारबाट
काठमाडौं / बहुप्रतीक्षित नेपाली फिल्म ‘होस्टेल ३’ आज (शुक्रबार) बाट देशभर प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मलाई एकल प्रदर्शनको अवसर प्राप्त भए पनि देशभरका सबै हलमा सम्पूर्ण शो पाउन सकेको छैन। गत साता प्रदर्शनमा आएका ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिरिरि’ जस्ता फिल्महरूले अझै पनि धेरै हलमा आफ्नो उपस्थितिलाई कायम
विराटनगर / आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा महोत्तरीको औरही नगरपालिका–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ। बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा उनकी श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवा बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा
विराटनगर / शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘लाज शरणम्’ दोस्रो हप्तामा प्रवेश गरेको छ। उच्च शो सङ्ख्यासहित प्रदर्शन भइरहेको सिनेमाले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स मा मात्र काठमाडौं उपत्यकाभित्र २१ शो पाएको यो सिनेमा देशभर १५० भन्दा बढी शो मा प्रदर्शन भइरहेको छ।
विराटनगर / सुनसरीको धरान उप-महानगरपालिका-२० स्थित प्रहरीले हवाई फायर गर्दै लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, फागुन २२ गते राति १ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान, र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले विष्णुपादुका क्षेत्र हुँदै रेल्वेतर्फ जंगलको बाटोबाट गाँजा ओसारपसार भइरहेको अवस्थामा
विराटनगर / मोरङको शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकलाई बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि करार सेवामा शिक्षण गर्दै आएका ती शिक्षकविरुद्ध विद्यार्थी तथा अभिभावकहरूले गम्भीर आरोप लगाएका छन्। विद्यार्थीहरूका अनुसार उक्त शिक्षकले पहिले देखिनै बालिकाहरूलाई दुर्व्यवहार गर्दै आएका थिए। पीडितले कसैलाई बताएमा कुटपिट र ज्यान मार्ने धम्की दिने
महोत्तरी/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत बिहीबार प्रचण्डसहितका नेताहरू मेयर शाहको घर पुगेका हुन्। बालेनको पुर्ख्यौली घरमा हाल पालिका कार्यालय रहेको छ, जहाँ माओवादीले आफ्नो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमका क्रममा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई