मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा जम्मा तौल २१८ किलो १७५ ग्राम (दुई सय अठार किलो एक सय पचहत्तर ग्राम) भएको १० बोरा गाँजा फेला

बिहानको राती ०१:३० बजेको समयमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दा भन्ने स्थानमा लागू औषध गाँजा ओसारपसार गरि रहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको टोली सो स्थानमा जाँदा एकान्त स्थलमा रहेको मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा जम्मा तौल २१८ किलो १७५ ग्राम (दुई सय अठार किलो एक सय पचहत्तर ग्राम)

मिल्स गोल्डकपको उपाधि एपीएफ पकलीलाई

सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । जितको लागि एपीएफको तर्फबाट

साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ ।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रविधिको बढ्दो प्रयोग, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधि अभिन्न अंग बनिसकेको अहिलेको युगमा प्रविधिको प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए । पटक पटकको छलफल गर्दा समय अनुसार प्रविधिको

“चुनावि गठबन्धन गलत हाे = मन्त्री शर्मा

शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री बिश्वप्रकाश शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर नै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए । इलामले अब परिवर्तन खोजेको भन्दै महामन्त्री शर्माले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनावी प्रतिष्पर्धामा सामेल हुनु उचित हुने बताए । ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका

बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

चौंथो मिल्स गोल्डकप सुरु विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । जितको लागि एपीएफका हरी कार्कीले दुई

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती

पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ

भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी

चौथो मिल्स गोल्ड्कप बैशाख ७ गते देखि १५ गते सम्म

बिराटनगर । प्रदीप भुजेल चौथो मिल्स गोल्डकप फूटबल प्रतियोगिता येहि बैशाख ७ गते देखि १५ गते सम्म बिराटनगर जुट्मिलको खेल मैदानमा हुदैछ। पहिलो पुरस्कार २,११०००/ दोस्रो १,११००० रहने श्याम खडका ले बताए । सम्भाजित सहभागी फुटबल टिमहरु १) स्थानिय कल्ब २)ए.पि.एफ.पकली ३)धनकुटा फुटबल ४) गोल बजार फुटबल ५) बिराट सिटी फुटबल ६) आर्मी फुटबल कलब

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान

सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद

सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेका छन । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको