विराटनगर। सुनसरीमा कोरोना भाइरसको संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-१२ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो। कोराना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन्। संक्रमणबाट सिकिस्त बिरामी परेका पुरुषलाई शनिबार उपचारका
विराटनगर। झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका-१५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी
विराटनगर। झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । शनिवार अपरान्ह याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्टलागि घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी
विराटनगर । वीरगन्जमा आइतबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका -६ लखनपुरका २७ वर्षीय इसराइल मियाँ रहेका छन् । प्रहरीका अनुसाार, वीरगन्ज महानगरपालिका-१३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते
विराटनगर। सरकारले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको हो। मानव श्रोत विकास विभाग, भर्ना छनौट शाखाका अनुसार म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५
विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको पतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उमेद्वारी दिनका लागि युवाहरु संगठित हुदै गएका छन्। राजनीतिक रुपले अगाडी रहेका बिराटनगर महानगर पालिकाले मोरङ क्षेत्र नम्बर ४ ,५ , र 6 लाई आधा प्रतिनिधितव्य गर्न्रे गरेको छ। अहिले मोरङ क्षेत्र नम्बर ४ बाट दामोदर पाण्डे र क्षेत्र नम्बर ५ बाट उमेश
काठमाडौं। शनिबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। संसद् सचिवालयले विशेष कारणवश बैठक बस्न नसक्ने उल्लेख गर्दै स्थगित भएको जनाएको हो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने जानकारी दिए। जारी सूचनामा भनिएको छ, मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १:०० बजे बस्ने
विराटनगर। धरान उपमहानगरपालिकाले साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने भएको छ। धरानका युवाहरुलाई स्वरोजगार बनाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने भएको हो । उपमहानगरको कार्यपालिका बैठकले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने निर्णय गरेको उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिएका छन् । उपमेयर बेघाका अनुसार धरान उपमहानगरपालिकाको ४,५ र
काठमाडौं। कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो। यो अवधिमा देशभरबाट ३२९४ नमूना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८६ र एन्टिजेनबाट २१०८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ११० र एन्टिजेनबाट