विराटनगर। लोकतान्त्रिक बम गठबन्धन निर्वाचन परिचालन समिति मोरङ ४ ले गठबन्धनका उमेदवारलाई जिताउन घरदैलो कार्यक्रम गरि मतदाता समक्ष्य पुर्याउन कार्यको शुभारम्भ गरेको छ। विराटनगर महानगर पालिका वडा नम्बर ३ सङ्गम चोक नेरी प्रतिनिधि सभाका उम्मेदवार अमन लाल मोदी र मोरङ ४ “ख” प्रदेश सभा तर्फ उमेदवार भीम पराजुलीलाई उपस्थिति गराई कोण सभाको आयोजना गर्दै सो
सोल। दक्षिण कोरियामा एकैदिन ४३ हजार चार सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो आँकडा बिहीबार मध्यरातसम्मको हो। यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । इद्देपी, दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम हो । बुधबार सङ्क्रमितको सङ्ख्या ४६
काठमाडौं। निर्वाचन आयोगले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने बताएको छ शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई भेट्न उपराष्ट्रपति भवन, हरितगृह पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले निर्वाचन तयारीबारे उपराष्ट्रपति पुनलाई जानकारी गराएको हो। आयोगका अध्यक्ष थपलियाले निर्वाचनलाई विवादरहित,निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न आयोग युद्धस्तरमा काम गरिरहेको जानकारी गराएका थिए।
काठमाडौं। यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५:१३ बजे
डडेलधुरा। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने बताएका छन्। सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गृहजिल्ला पुगेका देउवाले बिहीबार यस्तो बताएका हुन्। उनले सम्बोधनको अधिकांश समय नेकपा एमाले अध्यक्ष ओलीको आलोचनामा बिताएका थिए। छिमेकी मुलुकसँगको सहकार्य बिना देशको विकास नहुने तर्क उनको थियो।
विराटनगर। नक्कली करारनामा बनाइ चार करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली करारनामा बनाइ चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका-१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सार्वजनिक गरेको हो। अन्सारीले काठमाडौँ महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन
नयाँ दिल्ली। नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भए यता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ। भारतका १९ सहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो। युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका
काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ। आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको
मोरङ क्षेत्र नम्बर ६ विराटनगर ११ पिछरा मा आयोजना गरिएको चुनावी छलफल तथा भेटघाट कार्यक्रममा मोरङ क्षेत्र नं। ६ प्रतिनिधि सभा का उम्मेदवार डा.शेखर कोइराला तथा ६ ख का प्रदेश सभा उम्मेदवार केदार कार्की लगायत गठबंधन का नेता तथा कार्यकर्ता ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका छन् । बुधबार इटहरीमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको सुनसरी क्षेत्र नं। २ ९क० कोे अगुवा कार्यकर्ता भेलामा बोल्दै ढुंगानाले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका हुन् । ‘यो गठबन्धन चुनाव जित्न मात्रै बनेको होइन, गठबन्धनलाई चुनावमा मात्रै जिताउने होइन,’ उनले भने,