अवतरण गर्न नसकेपछि नेपाल एयरलाइन्सको जहाज भारतको कोलकोत्ता डाइर्भट

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको कोलकोत्तामा डाइर्भट भएको छ । खराब मौसमको कारण देखाउँदै चालक दलका सदस्यले काठमाडौंमा अवतरण नगरी नेपाल एयरलाइन्सको जहाज कोलकोत्तामा अवतरण गरेको हो । नेपाल एयरलाइन्सको जहाज काठमाडौंका आकाश केहीबेर उडे पनि अवतरण गर्न नसकेपछि कोलकोत्ता डाइर्भट भएको हो । मौसम सुधार नभएपछि

आफन्तले जापान पठाई दिन्छु भनि ४१ जनालाई ठगे : मेयरको हात रहेको आशंका

विराटनगर। बैदेशिक रोजगारमा पठाई दिन्छु भनि ४१ जनालाई ठगि गरिइएका छन्। मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाका अजय राजवंशीले ४१ जनालाई ठगि गरिइएका हुन्। बैदेशिक रोजगार जापानबाट फर्किएका अजय राजवंशीले सुनसरी ,मोरङ र झापाका ४१ जनालाई रोजगारीमा जापान पठाइदिन्छु भनेर ७ जनाको नाममा बैंकमा रकम जम्मा गर्न लगाएको थियो। विराटनगरमा सामुहिक पत्रकार सम्मेलन गर्दै आफुहरु ठगीमा परेको

जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेटे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाराजगन्ज स्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न,पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि आग्रह गरेका छन्। साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट

आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु

विराटनगर। विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो। घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा खटाइएको

मानव वस्तीमा पसेको चितुवा नियन्त्रण

बागलुङ। बागलुङ बजारको मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। बुधबार बिहान बागलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो। खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र डिभिजन वन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको

बेपत्ता कार्कीको शव ३ महिनापछि भेटियो

सोलुखुम्बु / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका  २७ वर्षीय कार्कीको शव मंगलबार फेला परेको हो । हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने

वासिङटन डिसी। माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ। स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार कटौती गर्न खोजिरहेको छ।’ मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो। अमेरिकी

चौथो बर्जु महोत्सवमा झडप हुँदा एक प्रहरी हवल्दार सहित ५ जना घाइते

विराटनगर। चौथो बर्जु महोत्सवमा झडप हुँदा ५ जना घाइते भएका छन् । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा यसवर्ष पनि झडप भएको छ । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क ५० देखि १०० रुपैयाँ सम्म लिएको थियो। कलाकार अनुसार दिनुहु

धनपालथान गाउँपालिकाले स्विटर ,ज्याकेट वितरण गरे

बैजनाथ शर्मा ,कदमाहा। धनपालथान गाउँपालिकाले गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका छन् । जाडो र शितलहर बढेको कारण गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका हुन्। अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा वडा नम्बर १ ,२ ,३ र ७ मा ५० थान स्विटर र ५० थान ज्याकेट वितरण गरेका छन्

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सर्वदलीय बैठकपछि निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाउने भनेका छन् । त्यहाँ छलफल होला नि,’ पौडेलले अनलाइनखबरसँग भने,