स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङ वीर अस्पतालमा भर्ना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ वीर अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि खापुङ शुक्रबार अस्पतालमा भर्ना भएका हुन्। अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार खापुङलाई आज अस्पतालमा भर्ना गरिएको हो। उनले अन्नपूर्णसँग भने, ‘वाकवाकी हुने र रिगंटा लागेपछि मन्त्रीज्यु अस्पताल आउनुभएको हो। स्वास्थ्य अवस्था सामान्य छ। उहाँको स्वास्थ्य परीक्षण भएको छ, रीपोर्ट

राष्ट्रपति सेनाका पूर्वउच्च पदस्थलाई भेट्नु स्वभाविक देखिएन:अध्यक्ष प्रचण्ड

विराटनगर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिलाई अस्वभाविक रहेको टिप्पणी गरेका छन्। नागरिकता विधेयकका विषयलाई लिएर नेपाली सेनाका पूर्वउच्च पदस्थलाई राष्ट्रपतिले भेट्नु स्वभाविक नदेखिएको उनको भनाइ छ। सेनाका पूर्वउच्च पदस्थलाई भेट्नु स्वभाविक देखिएन। यसले मुलुकका घटना क्रमलाई तरंगित पारेको छ,’ प्रचण्डले भने, ‘तर कुनै राजनीतिक संकट भने ल्याउँदैन। राष्ट्रपतिको

नेकपा (एस) मोरङले विभिन्न कार्यक्रम गरि पुनर्गठन वार्षिक उत्सव मनाए

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले पुनर्गठन वार्षिक उत्सव मनाएको छ। विहिबार विराटनगरमा रक्तदान एवं दिप प्रजुलन गरि वार्षिक उत्सव मनाएको हो। २००६ साल देखि नेपाल कम्युनिष्ट पार्टी गठित पुनर्गठित हुदै आएको छ। पार्टी गठित पुनर्गठित हुने गरेको सर्व बित्दै जादा भदौ ९ गते नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले रक्तदान

विराटनगर महानगरले १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी

विराटनगर। विराटनगर महानगरले १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी गरेको छ। बिहीबार महानगरले पछिल्लो पाँच वर्षको श्वेतपत्र सार्वजनिक गरेको हो। श्वेतपत्रमा आर्थिक अनुशासनतर्फ २०७४/७५ मा ६१ करोड ८९ लाख रहेको महानगरको बेरुजु २०७७/७८ सम्म आइपुग्दा बढेर १ अर्ब ६३ करोड पुगेको उल्लेख छ । महानगरको दूरदृष्टिसहित आवधिक तथा क्षेत्रगत योजनाको अभावमा जथाभावी स्रोत

संघय र प्रदेश निर्वाचनमा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने

विराटनगर। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आज शुक्रबारदेखि निवेदन दर्ता गराउने भएको छ । निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको छ । आयोगले गत साउन २२ देखि ३१ गते सम्म

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै

विराटनगर। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन,

नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

विराटनगर। नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेसले यो अभियान चलाउन लागेका हो । यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई

सुनसरीमा कांग्रेसले जातीय बहुल्याताको आधारमा देलान टिकट ?

विराटनगर । मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने आकांक्षीहरु प्रशस्त देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मौखिक सहमति भए पनि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको हो। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा

प्रहरी जवान आधारभुत तालिम १३९ औ समुहको दिक्षान्त समारोह सम्पन्न

विराटनगर। एक नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३९ औ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको