कोलम्बो । श्रीलंकामा सन् २०२२ को आठ महिना अवधिमा करिब ५० हजार डेंगुका बिरामी फेला परेका छन्। यो राष्ट्रिय डेंगु नियन्त्रण एकाइ (एनडीसीयू)को विवरण हो। सञ्चारमाध्यमका अनुसार डेंगुबाट प्रभावित भई ४९ हजार ९ सय ४१ जना अस्पताल भर्ना भएका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कुल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्। कोलम्बो नगर
विराटनगर। मोरङबाट हतियारका दुई जना कारोबारीलाई सशस्त्र प्रहरीले आइतबार साँझ पक्राउ गरेका छन्। सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र उर्लाबारी नगरपालिका–६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरिएका हुन् । सुरुमा आलम पक्राउ परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए । भारतबाट को २७ प ४०६ नम्बरको मोटरसाइकलमा
विराटनग। एक किलो अवैध सुन ल्याएको आरोपमा ३१ वर्षीय भारतीय नागरिक राहुल रेमानान प्रक्राउ परेका छन्। राहदानी नम्वर ११२२८९० रहेका राहुल शनिबार फ्लाई दुर्वइको उडानबाट काठमाडौं आएका थिए। विमानस्थलको आगमन कक्षबाट शनिबार उनी प्रक्राउ परेका हुन्। उनको व्यवहार शंकास्पद देखिएपछि विमानस्थल प्रहरीले उनलाई निगरानी गरेको थियो। उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गराउदा
महोत्तरी। चर्को ब्याजदरमा ऋण लगानी गरि उठिवास गराएको आरोपमा महोत्तरी प्रहरीले एकजना मिटरब्याजीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका अनिरुद्ध साह हुन् । प्रहरीका अनुसार साहले चर्को ब्याजदरमा ऋण लगानी गर्दै आएको र ठगि जालसाजी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो। महोत्तरी प्रहरीले मिटरब्याजी
विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको संघय र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने अकंछीहरु प्रसद मात्रामा देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मोखिक सहमति भए पनि मोरङ जिल्लाको क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कांग्रसका प्रभाबसाली नेता डाक्टर शेखर कोइरालाले उमेद्वारी दिने सम्भावना देखिएको छ
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने नियोजित मनसायले सत्ता गठबन्धन अगाडि बढिरहेको बताएका छन्।एमालेलाई धराशायी र कमजोर बनाउने नियतले सत्तारुढ दलहरूले सम्पूर्ण शक्ति खर्चिरहेको पनि बताए। झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालको प्रदेश १ स्तरीय दोस्रो भेला र अनेम संघ झापाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन
काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा राजनीतिकरण भएको छ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपत्यकाको फोहोर व्यवस्थापनको काममा फोहोरमा राजनीतिकरण गरेको बताए। काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य नघटाएको भन्दै सरकारको आलोचना गरेका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले मूल्य वृद्धि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन
महोत्तरी। संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् ।मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जानकारी