काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक-पटक करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातीर्थस्थित बौथली चोकबाट
विराटनगर । मोरङको एक पेट्रोल पम्पमा आगलगी हुँदा विराटनगरमा युवाको मृत्यु भएको छ । बुढीगंगा वडा नम्बर ४ स्थित नितेश पेट्रोल पम्पमा लक्ष्मि पुजाको दिन आगलागी हुँदा घाइते भएका विराटनगर वडा नम्बर ४ का ३४ वर्षीय गान्धी मण्डलको मृत्यु भएको हो । आगलागीमा गम्भिर घाइते भएका मण्डलको काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
विराटनगर। मंगलबार दिउँसो देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया
विराटनगर। नेकपा (एमाले)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को निर्वाचन घोषणा पत्र आज दिउँसो साढे १ बजे सार्वजनिक गर्ने तयारी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्ने स्पष्ट पारे। ‘हामी जे गर्न सक्छौँ, त्यो
विराटनगर। राजनीतिक रुपमा अगाडि रहेको विराटनगर मोरङको क्षेत्र नम्बर ४,५ र ६ लाई छुने गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ लाई सबैले चासोको रुपमा लिएका छन। यस क्षेत्रमा नेकपा एमालेको तर्फ बाट मन्त्री समेत बनिसक्नु भएका लालबाबु पण्डित र गठबन्धनको तर्फ बाट नेपाली काँग्रेसका डा
विराटनगर। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा आफ्नो पक्षको उमेदवारलाई बिजय गराउनको लागी राजनितिक दलहरु लागी परेका छन। अहिले मोरङ जिल्लाको निर्वाचन क्षेत्र ४ तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यस क्षेत्रमा सता गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उमेदवारमा माओवादी केन्द्रियका अमनलाल मोदी प्रदेश सभा ४ “क” तर्फ गुरु
हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित धुर्व राईको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कौडा खेल्ने, च्याँखे थाप्ने र हेर्नेसमेत गरी १७ जना पुरुष र जुवा खेलाउने घरबेटीलाई पक्राउ गरेको गरेको हो। उनीहरूको साथबाट १७ थान कौडा र ३१ हजार ८२० रुपैयाँ
विराटनगर। नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि संकल्प पत्र ‘घोषणापत्र’ शनिबार सार्वजनिक गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार घोषणपत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समूहले चुनावको घोषणापत्र