मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो आरोप हो ‘ढकाल भ्रष्टाचारी हो’ । ढकाल माथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ । त्यति
विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर
विराटनगर। राजा सहित को प्रजातन्त्र को नारा बोकेर अगाडी बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी क उमेद्वार लाई मोरङ मा पार्टीको तर्फ बाट कुनै प्रकारको सहयोग प्राप्त हुन सकेको छैन। राप्रपा मोरङ को बैठक ले जिल्ला निर्वाचन समिति प्रचार प्रसार समिति गठन गरेर आफ्नो उत्तरदयितव्य पुरा गरेको देखाउने बाहेक अन्य काम हुन् सकेको छैन। राप्रपा मोरङ मा विभिन्न
विराटनगर। झापाको बुद्धशान्ति गाउँपालिका-१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ बर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए । उनको प्रहारबाट श्रीमतीको घटना
विराटनगर। भोजपुरको हतुवागढी गाउँपालिका-५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी-५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा
विराटनगर। झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका-१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन् ‘मंसिर ४
नेपाली कांग्रेसका नेता तथा प्रदेश तर्फ मोरङ क्षेत्र नम्बर ५ “ख” बाम गठबन्धन तर्फबाट प्रदेश सभा सदस्य उमेद्वार अमृत आर्याल पुन:घर दैलोमा लाग्नुभएको छ | घर दैलोको क्रममा नाक बाट रक्त बग्न थाले पछि आर्याल लाई अस्पतालमा भर्ना गर्नु परेको थियो |करिब चार दिन को अस्पताल बसाई पछि घरदैलोमा लाग्नुभएको हो |यस्तो समय मा बिरामी
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला घरदैलोमा व्यस्त छ | मङ्सिर ४ गते नजिकिए संगै नेता डा कोइराला व्यस्त भएको हो | संघिय र प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धन तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारी दिनुभएको नेता डा कोइराला मतदाताको घर घरमा गइ आफ्नो एजेन्डाहरु भनि राख्नु भएको छ |
गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि समर्पित गर्ने बताएका छन्। उनले भने, ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु। राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।’ चुनावी