विराटनगर। मोरङको अस्पताल परिषरभित्र करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर आइतबार साँझ मजदुर सुमन सरदारको मृत्यु भएको हो। अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले
वीरगन्ज। वीरगन्ज महानगरपालिका-६ माइस्थानका एक व्यापारी भारतमा मृत फेला परेका छन्। माइस्थान घर भएका ५० वर्षीय सुनील कुमार अग्रवाल भारत बिहारको पुर्वी चम्पारणको छौडादानोस्थित रेल्वे क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन्। वीरगन्जको घण्टाघर नजिकै रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान घरबाट मर्निङ वाकमा निस्किएका थिए। सधै मर्निङ वाक सकेर बिहानै ८ बजे घर फर्किने
सोलुखुम्बु। सोलुखुम्बुमा बाल यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-१७ घर भई आरोग्य केन्द्र सोताङमा कार्यरत्त वर्ष ४० का राधेश्याम प्रसाद शाह रहेका छन्। शाहमाथि सोताङ गाउँपालिकाकै एक १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ। शुक्रबार पक्राउ परेका शाहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। पक्राउ
काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्क्रिय भएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आजदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार,
कुन्दुज। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ। प्रान्तीय राजधानी कुन्दुज बाहिर दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन्।प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका
नयाँ दिल्ली। भारतको उत्तर प्रदेशस्थित नोएडा गाउँमा भीषण आगलागी भएको छ। आगो धेरै क्षेत्रमा फैलिसकेको छ। आगलागी भएको जानकारी पाएपछि नोएडाका प्रहरी र दमकल पुगेका छन्। आगलागीको कारण खुलेको छैन। आगो धेरै फैलिएका कारण स्थिति भयावह भएको छ। आगो निभाउने प्रयास भइरहेको स्थानीय प्रहरीले बताएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एक दिन पहिले दिल्लीको एक गाउँमा
विराटनगर। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेर बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ६.२८ अंकले घटेर ३६७.३६ विन्दुमा अडिएको छ। आज २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको सेयर
घोराही । दाङमा हनि ट्रयापमा संलग्न एक पुरुष र २ महिलासहित ३ जना पक्राउ परेका छन् । घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका इन्सपेक्टर सञ्जिव बेलबाँसेले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रूपमा
एजेन्सी। दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। जहाजभित्र सर्प भेटिएपछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार बी ३७-८०० नम्बरको विमान केरलाको कालोकटबाट शनिबार दुबई अवतरण भएको थियो। विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो। विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो। नागरिक उड्डयन महानिर्देशनालयका