काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज नेपालस्थित जापानी दुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको हो । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’आज अपराह्न ३ बजे वरिष्ठ
दुलेगौँडा। तनहुँको दुलेगौँडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१० शिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको श्रीमतीको कुटाईबाट मृत्यु भएको हो। बुधबार बेलुका करिब ९:३० बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमती शुशिला वि.कले श्रीमान् मनबहादुरको टाउकोमा ढुङ्गाले हान्दा गम्भीर घाइते भएका
विराटनगर। बिगत लामो समय देखी जोखिमपूर्ण भवनमा बस्दै आएका ट्राफिक प्रहरिहरुको लागी नयाँ आवस भवन बन्ने भएको छ । जिल्ला ट्राफिक कार्यलय मोरङको भवन दैनिया अवस्थमा पुगेकोमा उक्ता स्थानमा सात तले भवन बन्ने भएको छ। ७ करोडको लगतमा बन्ने उक्ता भवनको डीपीआर भइसकेको हुँदा भवन बन्ने कुरामा जिल्ला ट्राफिक प्रहारी कार्यलय मोरङका प्रहारी निरीक्षक राजकुमार
बिर्तामोड, २८ मंसिर । हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन अपिल गरिएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी योगेश जिताउ अभियानले बिर्तामोड–४ निवासी २० वर्षीय मगरलाई अत्याधिक भोट गरी जिताउन अपिल गरेको हो । अभियानका संयोजक प्रभास थापा मगरले सुमधुर स्वरका
बिराटनगर, २०७९ मंसिर २८ गते १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा
विराटनगर।विराटनगरमा प्याब्सन बिराट कप फुटबल प्रतियोगिता हुने भएको छ। प्याब्सन विराटनगरको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको हो । २०७६ सालदेखि सुरु भएको प्रतियोगिता कोरोना महामारीले गर्दा लगातार २ वर्ष स्थगित भएको प्याब्सन विराट फुटबल प्रतियोगिता यसवर्ष आयोजना गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि विराटनगरको शहीद रंगशालामा पुस १
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ १८४ जना पुरुष निर्वाचित भएको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ९१ जना महिला निर्वाचित भएको बताए । प्रतिनिधिसभामा कूल २७५ जनामध्ये पुरुष ६६.९ प्रतिशत र महिला ३३.१० प्रतिशत निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेश सभातर्फ ४२८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले जनाएको छ । प्रतिनिधि
काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ । आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने
काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिका–४ चलान गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–११ सल्लेबाट बेथानचोक–५ च्याल्टीमा व्रतबन्ध कार्यमा पुगेर फर्किएको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बस दुर्घटना हुँदा घटनास्थलमा १३ र अन्य ४ जनाको उपचारका क्रममा मृत्यु भएको
महिला हिंसा नियन्त्रण गर्न किशोरीहरुको दुई दिने भेला सम्पन्न विराटनगर, २८ मंसिर । महिला हिँसा न्युनिकरण अभियानमा सहयोग पुरयाउन धनकुटाको भेडेटारमा महिला प्रदेश १ भरिका अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ । महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम,