विराटनगर। विराटनगर महानगरपालिकाले अघोषित रुपमा महानगरपालिका बाट नगरपालिका हुने तर्फ इस्तर उन्नति हुदै गएको छ । महानगरपालिका हुनको लागी विराटनगरको आन्तरिक आमदानी जति हुने हो सो नभइ कन नगरपालिका हुनको लागी चाहिने रकम राजश्व संकलन भएको हुँदा कुनै पनि बेला विराटनगर नगरपालिकाको रुपमा रुपान्तरित हुने देखिन्छ। महानगरपालिकाले राजश्व सङ्कलनको लागी घर दैलो कार्यक्रम सञ्चालन गर्दै
धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरीले जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ । अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास
काठमाडौं । वीर अस्पतालले लामो समयदेखि बेपत्ता कर्मचारीलाई काम गर्न आउन ताकेतासहित सूचना निकालेको छ । लामो समयदेखि विना जानकारी कार्यालयमा नआएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो । वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी रहेका छन् ।
विराटनगर। नेपालमा सक्रिय कोरोना संक्रमित घटेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १९९ नमूनाकै रिपोर्ट नेगेटिभ आएको छ। अर्थात यो अवधिमा कोरोना संक्रमित थपिएनन्। सोमबार थप २ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ११ रहेको मन्त्रालयले जनाएको
जापान। टोकियोमा बस्ने भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका छन्। उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए। नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्। शनिबार राति साढे ११ बजे श्रीमती कामबाट
नयाँ दिल्ली। भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बिहारमा अहिले रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको उल्लेख गरेका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह
काठमाण्डौँ । बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी हुँदैन भन्ने अभिव्यक्ति दिएपछि काठमाण्डौँ २ की सांसद सोविता गौतमको सर्वत्र बिरोध भईरहेको छ । गौतमले एउटा भिडियो अन्तवार्तामा बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी गर्दैन, पुनस्थापना पनि सहज छ । भन्ने अभिव्यक्ति दिएकी छन् । यसप्रति सर्वत्र आलोचना आउने क्रम जारी छ
विराटनगर। नेपालमा पछिल्लो समय इमेलको प्रयोग बढ्दै गएको छ। इमेलको प्रयोग बढ्दै जाँदा अनावश्यक इमेल आउँदा प्रयोगकर्ता हैरान हुने गरेका छन्। हामीले कहिलेकाही विभिन्न वेबसाइटमा न्युजलेटर सु्क्राइब गर्छौं अनि त्यसको मेल आउन थाल्छ। अनि कतिपयले इमेल ठेगाना पाएर पनि मेल गरिरहेका हुन्छन्। यसका लागि ‘इमेल स्टुडियो’ नामक वेबसाइटले यसका लागि सेवा उपलब्ध गराउँदै आएको छ।
सार्बजनिक वहुउद्देश्यीय सहकारी संस्था काे छैठाैँ वार्षिक साधारणसभा सम्पन गरिएका छन् । यस संस्था २०७३ साल डिभिजन सहकारी कार्यालय माेरङमा दर्ता भइ आज ६ वर्ष पूरा भएको यसै संस्थाका संस्थापक तथा सचिव संजय राजवंशीले बताएका छन् । कार्यक्रम काे प्रमुख अतिथि कटहरि गाउँपालिकाकाे अध्यक्ष देवराज चाैधरि जयूले दिप प्रजवलन गरि उधघाटन गरिएका छन् । चाैधरिले
रुपन्देही। बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका-८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी