धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टाेली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गाेली चलेकाे हाे । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए । गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको मंगलबार बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उच्च रक्तचापका कारण उनलाई गएको मङ्सिर ११ डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो । रासस
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाले नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालनमा ल्याएको छ। बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको सितागंज स्वास्थ्य चौकीमा सोमबार उद्घाटन नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालनमा ल्याएको हो। फिजियोथेरापी केन्द्र गाउँपालिका अध्यक्ष जीवछ रायले उद्घाटन गरेको हो । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसन
विराटनगर। जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ । र, यसका लागि मेवा खानु फाइदाजनक हुन्छ । आयुर्वेदिक नजरमा पनि मेवा अत्यन्त खास फल हो । मेवा खानाले शरीरको रगत शुद्ध हुने मात्र होइन, पेटदेखि लिएर छालासम्म राम्रो हुन्छ । मेवा भिटामिन युक्त हुन्छ र यसले एन्टी अक्सिडेन्ट तथा फाइबरको पनि काम
झापा। झापाको मेचिनगर नगरपालिका-१३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका-६ इलामकि २३ बर्षीया उषा राई घाईते भएकिमा उनको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु
मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । हिजो राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका
चीन। कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमण बढेको छ। संक्रमण बढ्न थालेपछि केही विद्यालय बन्द गरिएका छन् भने केही विद्यालयमा अनलाइन कक्षा सुरु हुन थालेका छन्। चीनको एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा जाडो मौसममा कोरोनाका तीनवटा लहर आउन सक्ने दावी गरेका छन्। चीनले अहिले यीमध्ये पहिलो लहरको सामना गरिरहेको उनको भनाइ छ। महामारी विशेषज्ञ
अबुजा। नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी नाइजेरियामा कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको छ। स्थानीय अबि क्षेत्रमा के कारणले प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ । १० गाउँमा
विराटनगर। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपेश राईले अस्कल क्याम्पस अगाडि ढुंगामुढा गरेर हिंसा मच्चाउने काँग्रेस नेता गगन थापाले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् । विराटनगरमा आज सो पार्टीले आयोजना गरेको ‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन र चुनौति’ विषयक अन्तरत्रिफ्यामा राईले यस्तो बताएका हुन् । उनले ०६२/६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालिन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा १३