मलावी। चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता मात्र चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको कुल सङ्ख्या ४२ पुगेको छ । त्यसैगरी आँधीबेहरी तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको विपद् व्यवस्थापन
नयाँ दिल्ली। भारतको केन्द्र सरकारले राष्ट्रिय खाद्य सुरक्षा ऐन (एनएफएसएस) अन्तर्गत आउँदो वर्ष ८१.३ करोड जनतालाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ। वर्षभरि निःशुल्क राशन दिइने बताइएको छ। अहिले यो ऐनअनुसार प्रतिव्यक्ति पाँच किलो खाद्यान्न प्रतिकिलो दुईदेखि तीन रुपैयाँमा उपलब्ध गराइन्छ । अन्त्योदय अन्न योजना अन्तर्गत आउने परिवारले ३५ किलो खाद्यान्न पाउनेछन् । भारतीय
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि सुरु हुने नेपाल टी—२० लिगको विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि सार्वजनिक गरिएको हो। यस्तै, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ लाख र इमर्जिङ
राजविराज। श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई जन्मकैद सजाय गरेको छ। राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्मकैद सजाय गरेको हो। जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ। राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही
वीरगन्ज। बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो। महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल सवारमा दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए। उनको कोखामा एक राउन्ड गोली लागेको थियो। बाराको
एजेन्सी। दक्षिण-पश्चिमी फ्रान्समा वैज्ञानिकहरुले उत्खनन्का क्रममा डायनोसोरको जांघको हड्डी फेला पारेका छन्। बीबीसीका अनुसार यी वैज्ञानिहरुले करिब १० वर्षदेखि जीवावशेसको खोजी गरिरहेका थिए। दुई मिटर (साढे ६ फिट) लामो जांघको हड्डी आन्जेक इलाकामा भेटिएको हो। यो सोरोपोडो डायनासोरको हड्डी भएको अनुमान गरिएको छ। यो शाकाहारी डायनासोरको गर्द्धन लामो र पुच्छर समेत थियो। जुरासिक कालमा अन्तिम
नयाँ दिल्ली। नेपालको छिमेकी देश भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै छिमेकी देश भारतमा चिन्ता बढेको हो। चीनमा कोभिड-१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा
विराटनगर। कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक मध्ये अधिकांस चिकित्सकले निजी अस्पातल र निजी किल्निकमा बसेर काम गर्ने गरेका छन्। अस्पातलमा कार्यरत प्रसुति वाड प्रमुख डा.अन्जु देवले ग्रीनक्रस अस्पताल लगायत अन्य निजी अस्पाताल र निजी किल्निकमा अधिकांस समय बिताउने गरको कारण अस्पातालको प्रसुति वाडको स्थिति दैनिया बन्दै गएको छ। अस्पातालको लागि बिशेष गरि प्रसुति वाड महत्वपुर्ण
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थित आदर्श सामुदायिक वनमा हात्ती मृत फेला परेको छ । हप्तादिनदेखि बराहक्षेत्र नगरपालिकाको जङ्गलमा २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत हात्ती हेर्नेको भीड लागेको छ । जङ्गलमा हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन्। उनले पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हाम्रा सशस्त्र बल र लडाइँ क्षमता निरन्तर बढ्दै गएको छ। यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ। त्यो वातावरण हामी निर्माण गर्नेछौं,’ पुटिनले आफ्नो देशका