आर्थिक संकटमा विराटनगर

विराटनगर। प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले अहिले चरम आर्थिक संकटमा पुगेको छ । महानगरपालिकाको मेयर नागेश कोइरालाले अस्थाइ र करार कर्मचारीहरुलाइ पुनर्बहाली गारे पछि तीनिहरुलाई तलब खुवाउने असहमत भएको भन्दै केही कर्मचारीहरुलाई अबकास दिएका छन । महानगरपालिकामा करुणा फाउन्डेसन प्रयोजना अन्तरगत कार्यरत आधा दर्जन कर्मचारीलाई उनिहरुको काम सन्तोस जनक नभएको भन्दै अबकास दीई सकेका

व्यापारीसँग नियन्त्रणमा लिएको सुन आफै राख्ने डीएसपी केसी पक्राउ

बुटवल। बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनका साथबाट २५

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बधाई दिए

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन्। देउवाले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलिफोनमार्फत बधाई दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्ण महराले प्रचण्डलाई देउवाले बधाई दिएको जानकारी दिएका हुन् । बालुवाटारमा देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले गरेको प्रस्ताव अस्वीकार गरेपछि उनी बालकोट पुगेका थिए। लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको

‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै चीनले बधाई दिए

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै चीनले बधाई दिएको छ। नेपालस्थित चिनियाँ दूतावासले आइतबार राति ट्वीटरमार्फत बधाई दिएको हो। दूतावासले भनेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई।’

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सोमबार ४ बजे शपथको तयारी गरिएको अन्नपूर्णलाई जानकारी दिए। विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका

जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोट पुगे

काठमाडौं / जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोट पुगेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल जारी रहँदा राउत बालकोट पुगेका हुन्। बालकोट पुगेका राउतले सञ्चारकर्मीसँग भने, ‘मैले यहाँ बैठक भइरहेको भन्ने सुनेर आएको हो। बैठकमा हाम्रा कुरा राख्नेछु। पहिले देखिनै हामीले हाम्रो पार्टीको बटम लाइन भनिसकेका छौँ। त्यही बटमलाइनका विषयमा छलफल

प्रदेश प्रहरी प्रमुखबाट बिधालयका बिजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना

नेपाल प्रहरी स्कुल धरानका फुटवल टिमका बिजय खेलाडीहरुलाई  १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बधाई तथा शुभकामना दिनु भएको छ । यही मंसिर २१ गतेबाट नेपाल प्रहरी बिधालय साँगामा संचालित “२८ औं अन्तर माध्यमिक बिधालय आई.जी.पी. फुटवल रनिङ ट्रफी २०७९” मा नेपाल प्रहरी स्कुल धरानका  सहभागी फुटबल खेलाडीले खेलमा प्रथम स्थान हाँसिल गर्न

अवैध सामान बरामद

झापाको मेचीनगर नगरपालिका-८ स्थितबाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिशेष सुचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट  खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो । बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको

जेठाजुको हत्यामा संलग्न बुहारी पक्राउ

झापाको कनकाई नगरपालिका-४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका-४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकि छन । पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलाको बगरको काँस घारीमा पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा

आज देशका तीनवटा प्रदेशमा वर्षा हुने

विराटनगर।आज शनिबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। शनिबार रातको समयमा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम