IGP कप फुटबल खेलका बिजयी खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम

बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका फुटबल टिमका बिजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले हार्दिक बधाई तथा सम्मान गर्नु भएको छ । आइतबार प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खादा ओढाई सम्मान

फरार प्रतिबादी पक्राउ

बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको (RIT) समुहबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चेक अनादर मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७६|०५|०३ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ३ हजार रुपैया जरिवाना बेरुजु रहि फरार हरेका गढी गाउँपालिका-२ सुनसरीका २९ बर्षीय

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर। सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा सवरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिवार दिउसो सुनसरीको हरीनगरा गाँउपालिका-१ स्थित हुलाकी सडक खण्डमा को. २५ प ८८०९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकि भारत अररियाका सुबोध मुखीयाको ७ बर्षीया छोरी नैना कुमारी मुखियालाई ठक्कर दिदा घाईते भएकि मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु

अबैध कपडा सहित सवारी साधन नियन्त्रणमा

विराटनगर। झापाको कमल गाउँपालिका-३ र दमक नगरपालिका-६ ट्याक्सी स्टेण्डबाट अबैध कपडा सहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार अपरान्ह कमल गाउँपालिका-३ केर्खा स्थित पुर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिम तर्फ आउदै गरेको मे.१ज २८०४ नम्वरको पिकअप गाडीमा

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर। सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन । उनिहरुले गत माघ २५ गते इटहरी-२ का बिक्रम खडकाको प्रदेश १-०२-०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी

साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने : महासचिव देव गुरुङ

विराटनगर। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्। सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई

लागुऔषध गाँजा बोकेको पिकअप सहित चालक पक्राउ

विराटनगर। धनकुटाको सहिदभूमि गाँउपालिका-४ हिले-छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा)

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ सुरु

काठमाडौ। नेकपा एमालेले आजदेखि ‘मिसन ग्रासरुट’सुरु भएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने ‘मिसन ग्रसरुट’सुरू गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको उद्घाटन गरेका हुन् । पार्टीलाई आधरभूत रुपबाटै बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको जनाएको छ । अभियानका

विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं। विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले मलेसियाबाट नेपाल फर्कँदै गरेका रौतहटको देवाही नगरपालिका ५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरी उपीक्षक पशुपतिकुमार रायले बताए। यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइँ आवश्यक अनुसन्धान भइहेको

प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

विराटनगर। उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१२ स्थितमा