विराटनगर। झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो सुनसरीको ईटहरी उप-महानगरपालिका-१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी- १० का ४० बर्षीय सुरेन्द्र
वीरेन्द्रनगर। बलात्कार गरेर हत्या गरिएकी कालिकोटकी निरु विकको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँकी निरु विकको हत्या भएको डेढ वर्षपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका–६ दाहाँ बस्ने ३० वर्षकी कमला विक र
चितवन। चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा
विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका- ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन
विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापाको भद्रपुर नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड-५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२
अंकारा। टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। दक्षिणी सहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो । भूकम्पको धक्का सिरिया,लेबनान र इजिप्टमा पनि महशुस गरिएको थियो । टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ । भूकम्प
सिन्धुली। नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले अबको दुई सातापछि राष्ट्रपति पद कांग्रेसले पाउने दावी गरेका छन् । मंगलबार सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सके सहमतिमा राष्ट्रपति पद कांग्रेसले लिने नभए जितेर देखाउने ठोकुवा गरे। ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आधिकारिक उम्मेदवार दिने निर्णय गरेको छ । उम्मेदवारी दिएपछि जितेरे देखाउँछ,’उनले भने । राष्ट्रपति निर्वाचनबारे
वासिङटन डिसी। आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । सोमबार टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार
विराटनगर। मुआब्जा पीडितहरू फेरि आन्दोलित बनेका छन्। झापा भद्रपुर मेची किनारका पीडितहरू आन्दोलित बनेका हुन्। आन्दोलित बनेका मुआब्जा पीडितहरूले सोमबार दिनभर सीमा नाका ठप्प पार्दै सडकमै टायर बालेर विरोध प्रदर्शन गरे। आक्रोशित बनेका आन्दोलनकारीहरूले भद्रपुर भन्सार कार्यालयको मूल ढोकामा तालाबन्दी गर्नुका साथै भन्सारको ढाट तेर्साएर ६ घण्टा सडक जाम गरेका थिए। सडक अवरुद्ध भएका कारण
दैलेख। दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिकाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । नौमुले गाउँपालिका–४ बाङ्गेबजार र वडा नम्बर १ नौमुले बजारबाट उनीहरू पक्राउ परेका हुन्। नौमुले गाउँपालिका–४ बाङ्गेबजार बस्ने ३० वर्षीय छबिन्द्र बुढा मगर,३१ वर्षीय कमल सारु मगर र ४२ वर्षीय कर्मसिंह दर्लामीलाई पक्राउ गरिएको