रिडी नाम्जे इको रिसोर्ट प्रालिको चौथो साधारणसभाले शारदा मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। नाम्जेको थुम्कीमा सम्पन्न साधारणसभाले आगामी चार वर्षको लागि सर्वसम्मत रुपमा शारदा मगरलाई पुनः अध्यक्षमा चयन गरेको हो। सञ्चालक समितिको सदस्यमा मानबहादुर बुढा, झकेन्द्र घर्तीमगर, ढकबहादुर मगर, तेजकुमार आले, हिमकर्ण मगर, टिकाराम पिठाकोटे थापा मगर, कर्णबहादुर मगर, खोजबहादुर
काठमाडौं। सेयर बजार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४ अंक बढिले बढेको थियो। नेप्से ओरालो लागेसँगै कारोबार रकम आइतबारको तुलनामा घटेको छ। यसदिन १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रूपैयाँको सेयर खरिदबिक्री भयो। २५९ कम्पनीको ५१
विराटनगर। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा
विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित
विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१२ र १५ स्थितबाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ । आइतबार राती वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर-१२ पान्चाली स्थितमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो, यसै गरी बिराटनगर-१५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह हुने भएको छ । पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिर को प्राङ्गणमा हुने भएको हो । नोदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा- गाजा सहित सप्तकोसीको जल भरेर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्। राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?’ प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने
झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीनदिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव म७त्रगयतसल आयोजक समिति संयोजक राज७३घढस न्यौपानेले बताउन७३घढसभयो । गत फाग७३घढसन ५ गतेदेखि सञ्चालित महोत्सव अब फाग७३घढसन १८ गतेसम्म सञ्चालन ह७३घढसने छ
विराटनगर: राष्ट्रपति निवार्चन हुन १२ दिन बाकी रहेको छ । आज राष्ट्रपतिको लागि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित दुई जनाको उम्मेदवारी परेको छ । दुई महिनामै एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्किएको छ । गठबन्धन भत्किए पछि शनिबार बिहान एमाले केन्द्रिय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्यो । च्यासलमा बसेको बैठकबाट राष्ट्रपतिको निर्वाचनमा पार्टीका
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११