काठमाडौं। सांसद मीनबहादुर विश्वकर्माले नागरिकतालाई राजनीति र निर्वाचनसँग जोड्न नहुने बताएका छन् । नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले लाखौं नागरिकहरु नागरिकताविहीन बन्नुपरेको भन्दै नागरिकतालाई राजनीतिसँग जोड्न नहुने बताएका हुन् । उनले भने, ‘नागरिकता विधेयक राष्ट्रिय सहमतिबाटै आएको हो । नागरिकतालाई राजनीति र निर्वाचनसँग नजोडौं । यसलाई विलम्ब नगरौं। नागरिकतालाई राष्ट्रिय सहमतिबाट पारित गर्नुपर्ने
विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरस्थित एउटा घरमा बुधबार राति आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको बालकृष्ण गिरीको दुई तले घरमा राति ११ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगलागीमा परेर घरभित्र सुतिरहेका सुन्दरहरैँचा–११ का ३८ वर्षीय
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेको जलेश्वर शिव मन्दिरमा श्रावण महोत्सव कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका २ अकाहा बजार स्थिति रहेको शिव मन्दिरमा सोमबार महोत्सव सम्पन्न भएको हो। प्रत्येक बर्षको श्रावण महिनामा जलेश्वर शिव मन्दिरमा भोक्राहा नरसिंहका स्थानीय बासिहरुले राजा बास घाट बाट जल भरी मन्दिरमा अर्पण गर्ने गरि यसपालिको श्रावणमा जल
नयाँ दिल्ली। भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित थपिएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन्। भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए। दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ।
विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रदेश नं १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथयात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको टिप्पणी गरेका छन्। थापाले गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको स्पष्ट पारेका हुन्। उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्नुपर्नेमा जोड दिए । ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’थापाले लेखेका छन्, ‘गणतन्त्र
बिराटनगर। सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६ हजार २ सय कायम भएको हो। अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुन आज पाँच सयले घटेको हो । तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको
बिराटनग। सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान प्रतिबन्ध लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार ग्यास सिलिण्डर लैजान रोकिएको हो । आर्थिक वर्ष २०७९ । ८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।सिंहदरबारमा मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । ग्यास
विराटनगरबाट प्रहरीले मङ्गलबार साँझ लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ का ४३ वर्षीय प्रदीप साहलाई साँझ ७ः४५ बजेतिर प्रहरीले पक्राउ गरेको हो । लुकिछिपी बसेको अवस्थामा साहलाई विराटनगर–१३ रोडशेष चोकनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ चैत २७ गते उनलाई एक वर्ष कैद
बिराटनगर। नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाइने बताएको छ । मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमको भनाइ छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी