विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको संघय र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने अकंछीहरु प्रसद मात्रामा देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मोखिक सहमति भए पनि मोरङ जिल्लाको क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कांग्रसका प्रभाबसाली नेता डाक्टर शेखर कोइरालाले उमेद्वारी दिने सम्भावना देखिएको छ
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने नियोजित मनसायले सत्ता गठबन्धन अगाडि बढिरहेको बताएका छन्।एमालेलाई धराशायी र कमजोर बनाउने नियतले सत्तारुढ दलहरूले सम्पूर्ण शक्ति खर्चिरहेको पनि बताए। झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालको प्रदेश १ स्तरीय दोस्रो भेला र अनेम संघ झापाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन
काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा राजनीतिकरण भएको छ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपत्यकाको फोहोर व्यवस्थापनको काममा फोहोरमा राजनीतिकरण गरेको बताए। काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य नघटाएको भन्दै सरकारको आलोचना गरेका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले मूल्य वृद्धि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन
महोत्तरी। संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् ।मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जानकारी
तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको मत्यु भएको छ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।मृत्यु हुनेमा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षका चित्रबहादुर
काठमाडौं। सांसद डिला संग्रौलाले एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाइ भएको बताएकी छन्। बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयक २०७९ माथि छलफलमा भाग लिदै सांसद संग्रौलाले प्रतिपक्ष दल नेकपा एमालेले सत्तामा हुँदा एउटा कुरा गर्ने सत्ता बाहिर रहँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाएको आरोप लगाइन्। उनले झन्डै चार वर्षसम्म संसदमा अल्झेको नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्ताका लागि लगानी गर्ने वातावरण सिर्जना गर्न सरकार तल्लीन रहेको बताए। महिला उद्यमी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीलाई प्रोत्साहन गर्न सो कार्य गर्ने बताएका हुन्। प्रधानमन्त्री देउवाले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नुपर्ने बताए। उनले भने, ‘महिला उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक छ। महिला उद्यमशीलताले रोजगार
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाडले प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक २०७९ पुन: पुनरविचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो। सोहीअनुसार गृहमन्त्री खाडले सन्देशसहितको
काठमाडौं। सांसद भरत शाहले नागरिकताविहीनका लागि नागरिकता विधेयक ल्याएको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयक- २०७९ को प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद शाहले यस्तो बताएका हुन्। उनले भने,’ नागरिकताविहीनहरुलाई नागरिकता उपलब्ध गराउन विधेयक ल्याएका हौं। यसमा राष्ट्रपतिले विचार गर्नुपर्थ्यो। त्यसो गर्नु भएन। नागरिकता नपाएर गाउँमा लाखौं युवायुवतीहरु भौतारिरहेको भन्दै उनले आपत्ती जनाए। उनले राष्ट्रपति