आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु

विराटनगर। भोजपुरको हतुवागढी गाउँपालिका-५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी-५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर। झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका-१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित

मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो: रेखा थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन् ‘मंसिर ४

उमेदवार अमृत आर्याल घरदैलोमा बेस्त ।

नेपाली कांग्रेसका नेता तथा प्रदेश तर्फ मोरङ क्षेत्र नम्बर ५ “ख” बाम गठबन्धन तर्फबाट प्रदेश सभा सदस्य उमेद्वार अमृत आर्याल पुन:घर दैलोमा लाग्नुभएको छ | घर दैलोको क्रममा नाक बाट रक्त बग्न थाले पछि आर्याल लाई अस्पतालमा भर्ना गर्नु परेको थियो |करिब चार दिन को अस्पताल बसाई पछि घरदैलोमा लाग्नुभएको हो |यस्तो समय मा बिरामी

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला घरदैलोमा व्यस्त छ |

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला घरदैलोमा व्यस्त छ | मङ्सिर ४ गते नजिकिए संगै नेता डा कोइराला व्यस्त भएको हो | संघिय र प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धन तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारी दिनुभएको नेता डा कोइराला मतदाताको घर घरमा गइ आफ्नो एजेन्डाहरु भनि राख्नु भएको छ |

आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि समर्पित गर्ने:अध्यक्ष प्रचण्ड

गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि समर्पित गर्ने बताएका छन्। उनले भने, ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु। राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।’ चुनावी

मोरङमा निर्वाचन आचारसंहिता उल्लंघनका १४ वटा उजुरी

विराटनगर। मोरङमा निर्वाचन आचारसंहिता उल्लंघनका १४ वटा उजुरी परेका छन्। निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारहरुका तर्फबाट आचारसंहिता उल्लंघन भएको भनेर उजुरी परेका हुन्। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन्। राजनीतिक दल र उम्मेदवारले नियमको उल्लंघन गर्दै चुनावी प्रचारलाई तीव्र पारेका हुन्। हालसम्म आचारसंहिता उल्लंघनका १४ वटा

रुसी सेनालाई युक्रेनी सहर खेरसनबाट बाहिर निस्कन आदेश

मस्को। रुसी सेनालाई युक्रेनी सहर खेरसनबाट बाहिर निस्कन आदेश दिइएको छ । फेब्रुअरीमा हमला गरेपछि रुसले कब्जा गरेको खेरसन एक मात्र सहर हो। युक्रेनमा रुसका कमाण्डर जनरल सर्गेई सुरोभिकिनले सहरमा आपूर्ति जारी राख्न सम्भव नभएको बताएका छन्। सेना फिर्ताको अर्थ रुसी सेना पूर्ण रुपमा निप्रो नदीको पश्चिमी किनारबाट हट्ने छ। युक्रेनको जवाफी हमलाको सामना गरिरहेको

चुनाव नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ४ मा स्वतन्त्र नै बलियो

मलंगवा। प्रतिनिधि तथा प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ४ मा स्वतन्त्र नै बलियो देखिएको छ। सत्ता गठबन्धन तथा एमाले जसपा गठबन्धलाई स्वतन्त्रले राम्रो चुनौती दिएको छ। सत्ता गठबन्धबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय चुनावी मैदानमा छन् भने एमाले–जसपा गठबन्धबाट जसपाका राकेश कुमार मिश्र छन्। स्वतन्त्रतर्फ अमरेश कुमार सिंह र मधुमाला यादव

मोरङ ३: एमालेका कार्यकर्ता नै रेखालाई भोट हाल्ने पक्षमा

विराटनगर। मोरङ (विराटचोक) । विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ क्षेत्र नम्बर ३ कम्युनिस्टको गढ हो भन्दा फरक पर्दैन । तर गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर ३ पटकसम्म मन्त्री भएका एमालेका भानुभक्त ढकालको विवादित छविले मतदाता मात्रै हैन कार्यकर्ता समेत रुष्ट देखिएका छन् । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घरदैलो कार्यक्रममा सुन्दरहरैंचा १०