मोरङ क्षेत्र-५(ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी

विराटनगर । मोरङ क्षेत्र-५(ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। आर्यालले १६ हजार १०२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए । तेस्रो भएका राप्रपका राजेश

गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा ‘प्रचण्ड’ भारी मतले विजयी

गोरखा । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

विराटनगर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी अन्य प्रतिस्पर्धीलाई भारी मतान्तर पछि पार्दै विजयी भएका हुन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थान

विराटनगर। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रले लिड गरिरहेको छ। ७३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म २८ स्थानमा कांग्रेसले विजयी हासिल गरेको छ। यस्तै एमालेले १६ स्थानमा जितिसकेको छ। माओवादी केन्द्रले ८ र समाजवादीले ७ स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय

नेकपा एमालेका महासचिव शंकर पोखरेल करिब दुई सय मतान्तरले हारे

दाङ। दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् । उनी १९७ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोखरेलले

रौतहट क्षेत्र न-१ मा माधवकुमार नेपाल विजयी

रौतहट। रौतहट क्षेत्र न-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका छन्। निकटम प्रतपद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ५ सय २२ पाएका छन्। पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ मा ६ हजार ५ सय ९९ मतान्तरले विजयी भएका छन्।

मोरङ ६ को (क) प्रदेशसभा सदस्यमा जीवन आचार्य निर्वाचित

विराटनगर।। मोरङ ६ को (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत प्राप्त गरी विजयी भएका हुन् । आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुष्पकमल दाहालको ज्वाइँ पनि हुन् । उनी १ हजार ८८३ मतको अग्रता कायम गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी

इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी

रौतहट। गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ। आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु

जनमत पार्टीका अध्यक्ष सिके राउत विजय नजिक पुगे

सप्तरी। निकै रोचकताका साथ हेरिएको सप्तरी क्षेत्र २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत विजय नजिक पुगेका छन्। मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको थियो। सप्तरी २ को मतगणनामा सुरुवातदेखि नै अग्रता लिएका राउतले २९

लोकतान्त्रिक–वामगठबन्धनका उमेदवार नारायणबहादुर वुर्जामगर पुनः निर्वाचित

उदयपुर। उदयपुरको क्षेत्र नम्बर २ अन्तरगतको प्रदेशसभा १ को प्रदेससभा सदस्यमा लोकतान्त्रिक–वामगठबन्धनका उमेदवार नारायणबहादुर वुर्जामगर पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मगरले एमालेका उमेदवार देवराज राईलाई ३५ मतको झिनो अन्तरले जित निकालेका हुन् । प्राप्त मतपरिणाम अनुसार वुर्जामगरले ८ हजार १०५ मत प्राप्त