प्रदेश निजामती सेवा ऐन सैद्धान्तिक छलफल

कोशी प्रदेश सभा बैठक ः प्रदेश निजामती सेवा ऐन सैद्धान्तिक छलफल मोरंग, १५ भदौ ः कोशी प्रदेश सभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका निर्णयार्थ सदनमा प्रस्तुत गर्दा ’ सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सो प्रस्ताव सदनमा पेश गर्दा सभामुख

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी निरीक्षक प्रकाश थापाला प्रहरी घोषित

इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरीएको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको

गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त

विराटनगरको गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त विराटनगर । विराटनगरको गोल्डेन हस्पिटलमा झण्डै दुई महिना देखी बन्धक भएका २७ बर्षिया देव किसुन मण्डल र उनकी बहिनी १७ बर्षिया सविता मण्डल बन्धन मुत्m भएर घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालीका ७ का दाजु बहिनी दुई महिना देखी हस्पिटलको पैसाा तिर्न नसक्दा बन्धक भएर

अख्तियार लाग्ने डरले प्रधानाध्यापक यादवमाथि लगाइयो आरोप

अख्तियार लाग्ने डरले प्रधानाध्यापक यादवमाथि लगाइयो आरोप शिक्षक नियुक्तीमा पनि रकमको चलखेल विराटनगर–१३ स्थित बाल माध्यमिक विद्यालयका व्यवस्थापन एवं निर्माण समितिका अध्यक्ष रामचन्द्र महतोले आफूमाथि अख्तियार लाग्ने डरले प्रधानाध्यापक अभिनन्दन यादवमाथि रकम हिनामिनाको आरोपमा सत्यता नभएको खुलासा भएको छ । महतोले भवन निर्माण गरे वापत अतिरिक्त लाभ पाउने कहिँकतै बाटो नदेखेपछि प्रधानाध्यापक यादवमाथि पत्रकार सम्मेलनमार्फत

एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की

एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की राष्ट्रिय समाचार समिति मोरब,१४ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा हाललाई नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सब्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित

बाढी आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास

बाढी आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास राष्ट्रिय समाचार समिति(रासस) मोरब,१५ साउन ः वाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि आज यहाँ खोलामा कृत्रिम घटना अभ्यास गरिएको छ। नेपाल रेडक्रस सोसाइटी मोरब र विपद व्यवस्थापन समिति मोरबद्वारा वाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मोरबको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटवाट बाढीबाट डुवेका नागरिकको उद्धारको कृत्रिम

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा राष्ट्रिय समाचार समिति(रासस) मोरब,११ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष नेकपा( माओवादी केन्द्र)का तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जनाले आज साँझ राजीनामा दिनु भएको छ। मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती,स्वास्थ्यमन्त्री राजेन्द्र काकी,पर्यटन, वन

कोशी प्रदेश मन्त्रिपरिषद बैठक

(रासस) मोरब,२० असार ःकोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको वैठकले तीन मन्त्रीहरुको संयोजकत्वमा विभिन्न तीनवटा समिति गठन गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा वसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनु भयो । यसैगरी आन्तरिक

खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ– सब्घीय खानेपानी मन्त्री राई

मनोज दाहाल सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ– सब्घीय खानेपानी मन्त्री राई राष्ट्रिय समाचार समिति(रासस) मोरब,१४ असार ः सब्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ। जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा

कोशी प्रदेशमा दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि

मनोज दाहाल– कोशी प्रदेशमा दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पु¥याएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४÷७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा