बिराटनगर। नेपाली बजारमा सुन-चाँदीको मूल्य उकालो लागेको छ। आज सुनको प्रतितोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला ९६ हजार १ रुपैयाँ तोकिएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य ९६ हजार ३०० कायम भएको छ। सुनको
काठमाडौं। भारतबाट राजस्व छलेर ल्याएर कच्चा सुर्तीको कारोबार गर्ने चारजना पक्राउ परेका छन्। राजस्व छलेर ल्याउने र भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर
काठमाडौं। संसदीय समितिले सरकारले रद्ध गरेको भनिएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) पत्र र अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ। बिहीबार संसद्को राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले परराष्ट्रमन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको थियो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले साउन ११
बिराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते तोकिएको निर्वाचन सफल बनाउन अर्जुन दृष्टि लगाएर काम गर्ने बताएका छन् । आयोगको नियमित पत्रकार सम्मेलनमा प्रमुख आयुक्तले समय अवधिकै कारण कुनै किसिमको अफ्ठेरो नपर्ने बताए। उनले भने, मंसिर ४ गतेको दिनलाई अर्जुन दृष्टि लगाएर काम गर्छौं । आवश्यक तयारी गरिसकेका छौं । समय अवधिकै कारण
बिराटनगर। निर्वाचन आयोगले दसैं लगत्तै उम्मेदवारी दर्ता अघि बढाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका हुन्। यो वर्ष असोज १९ गते विजया दशमी परेको छ। उनले भने, ‘दसैं लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि बढाउने योजनामा छौं। उम्मेदवारी दिएपछि
बझाङ। आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप
बिराटनगर। एकैदिन थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको
बिराटनगर। सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रकृया अघि बढाइने बताए । उनले अन्नपूर्णसँग भने,’ केन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढ्छौं । झण्डैं १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावनाम छ । चुनावको थ्रेटको मुल्याकंन गरेर
बिराटनगर। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले अबको संघ र प्रदेशको चुनावमा एमालेले लज्जास्पद हार बेहोर्ने बताएका छन्। उनले स्थानीय निर्वाचनमा एउटा महानगरपालिका पनि नजितेको भन्दै आगामी चुनावमा जनताले समाप्त पार्ने ठोकुवा गरेका छन्। समाजवादी प्रेस संगठन प्रदेश १ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले एमाले जनताको पार्टी नभएर ओलीको निजी
बिराटनगर। सप्तकोसी नदीले डुम्रीबोटेबाट पश्चिमतर्फ गरेको कटान नियन्त्रणमा आएको छैन। बुधबार बिहानबाट सुरु भएको कटान २४ घण्टा वितिसक्दा पनि नियन्त्रणमा आएको छैन। सप्तकोसीमा पानीको सतह केही कम भएको छ । कोसी कटान भएर उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार सर्वसाधारण विस्थापित भएका छन् । सुरक्षाकर्मीको सहयोगमा विस्थापितलाई सुरक्षित