भूकम्प पुनरावृत्तिको सम्भावित समय आएको भन्दै लुम्बिनी प्रदेशमा भूकम्पबाट हुने जोखिम न्यूनिकरणको विषयमा छलफल थालिएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा ठूला तथा विनासकारी भूकम्प ५ सयदेखि ७ सय वर्षमा पुनरावृत्ति हुने त्यसका अनुसन्धानकर्ताहरुले विश्लेषण गरेका हुन् । पश्चिम नेपालमा पछिल्लो सयम सन् १५१५ मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै पूर्वी नेपालमा
तनहुँ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर बालकलाई आक्रमण
किभ। युक्रेनले आफ्नो एक रेलवे स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु भएको र लगभग ५० जना घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमा यो आक्रमण भएको हो । आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको हो। त्यहाँ एक गाडीमा सवार पाँच जनाको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको
काठमाण्डौ । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन । आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ
व्यवसायको तरिका फरक फरक हुनु कुनै नौलो कुरा होइन । तर आम सोचाई भन्दा फरक किसिमको पोलिसी भनौ शर्त राखेर व्यवसाय हुनु वा गर्नु आम मानिसको लागि चासोको विषय नहुने त कुरै भएन । आज हामी विराटनगरमा अलि फरक धार अझ भनौं फरक किसिमको शर्त राखी शुरु भएको व्यवसायको बारेमा कुरा गर्ने छौं । यहाँको
विराटनगर। आज देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको अनुसार प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।हाल मनसुनको न्यूनचापीय
विराटनगर। सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरी कूल ५८४ अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। भदौ ६ गते बसेको मन्त्रपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालयमा ३८० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ गरी कूल ५८४ जना राजपत्रांकित श्रेणीका
विराटनगर। गठबन्धन सरकारको नेत्रित्व गरि रहेको नेपाली कांगेसको लागि चुनाव गठबन्धन निल्नु न उकाल्नु बनेको छ। निर्वाचा आयोगले निर्वाचनको मिति तोकिए पछि राजनीतिक दलहरु आ-आफ्नो किसिमले चुनावी अभियानमा हुमैका छन्। तर सरकारमा सहभागी दलहरु नेपाली कांगेस ,माओवादी केन्द्रीय ,नेकपा एकीकृत समाजवादी ,जनमोर्चा र जनता समाजवादी पार्टी लगायतका नेताहरु सिट बाढफाडमा केन्द्रित रहेका छन। माओवादी केन्द्रीयले
किभ (एएफपी)। रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन्। ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्। युक्रेनका कमान्डर–इन–चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। थुप्रै बालबालिकाका
विराटनगर। मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचन प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ। सतासिन दल बीच चिनावी तालमेल गर्ने मोखिक सहमति भए पनि आ -आफ्नो तर्फबाट उमेद्वारी हुनेको अकान्छीहरु प्रसद छन्। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता