नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले पुनर्गठन वार्षिक उत्सव मनाएको छ। विहिबार विराटनगरमा रक्तदान एवं दिप प्रजुलन गरि वार्षिक उत्सव मनाएको हो। २००६ साल देखि नेपाल कम्युनिष्ट पार्टी गठित पुनर्गठित हुदै आएको छ। पार्टी गठित पुनर्गठित हुने गरेको सर्व बित्दै जादा भदौ ९ गते नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले रक्तदान
विराटनगर। विराटनगर महानगरले १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी गरेको छ। बिहीबार महानगरले पछिल्लो पाँच वर्षको श्वेतपत्र सार्वजनिक गरेको हो। श्वेतपत्रमा आर्थिक अनुशासनतर्फ २०७४/७५ मा ६१ करोड ८९ लाख रहेको महानगरको बेरुजु २०७७/७८ सम्म आइपुग्दा बढेर १ अर्ब ६३ करोड पुगेको उल्लेख छ । महानगरको दूरदृष्टिसहित आवधिक तथा क्षेत्रगत योजनाको अभावमा जथाभावी स्रोत
विराटनगर। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आज शुक्रबारदेखि निवेदन दर्ता गराउने भएको छ । निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको छ । आयोगले गत साउन २२ देखि ३१ गते सम्म
विराटनगर। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन,
विराटनगर। नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेसले यो अभियान चलाउन लागेका हो । यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई
विराटनगर । मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने आकांक्षीहरु प्रशस्त देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मौखिक सहमति भए पनि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको हो। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा
विराटनगर। एक नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३९ औ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनधिकृतरुपाम राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका छन्। मेयर साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार क्षेत्रमा पुगेर अनधिकृतरुपमा राखेका पसललगायतका संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका हुन्। नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार विभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुन: निर्देशन दिएको हो ।
विराटनगर। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो झट्का लागेको छ। निर्वाचन नजिकिए संगै ओलीलाई ठुलो झट्का लागेको हो। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै ‘सुशासन, स्थायित्व र समृद्धि’ खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकाल भरि ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ’ नारा बन्यो । तर भ्रस्टाचार बढी उनकै पालामा भइरहेको थियो कसैको ध्यान केन्द्रित