मुख्यमन्त्री कार्की –प्रदेश योजना आयोगको सदस्यद्वय कोइराला र गच्छदार शपथ ग्रहण

मोरङ,११ असोज ः कोशी प्रदेश योजना आयोगका नव नियुक्त सदस्यद्वय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शपथ ग्रहण गर्नु भएको छ। कोशी प्रदेश मन्त्रिपरिषदको असोज १० गतेको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका –४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको

लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ बिराटनगर, असोज ११ गते । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १० गते दिउँसो मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका को.६ प ९६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा

स्वर्गीय बहादुरचन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण

स्वर्गीय बहादुरचन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण नेपालको पुर्वि भुभागमा बसोवास गर्ने राजवंशी जातिहरुको बाक्लो बसोवास रहेको छ । पुर्वि भुभागमा बस्ने झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी, जनजातिहरु नेपालको विकासको कममा ऐतिहासिक योगदान रहेको छ । विद्मालय, ग्रमथान, स्वास्थय चौकी, निमावि स्कुल, डोमालाल राजवंशी रङशाला तथा देश र जनताको लागि हरकदममा सहयोग

कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने –मुख्यमन्त्री कार्की

निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने –मुख्यमन्त्री कार्की (रासस) मोरङ,२७ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनु भएको छ। नेपाल उद्योग व्यापार महासंघ कोशीद्वारा आज मोरबको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र

प्रदेश लोक सेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण

प्रदेश प्रमुख खापुङ्ग समक्ष –प्रदेश लोक सेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण मोरब,१६ भदौ ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०÷८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ। प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०÷८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु

बिर्तामोडमा ढक तराजुको नापजाँच तथा नवीकरण शुरु

झापा, व्यवसायीको सहजताका लागि भन्दै गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ । बिर्तामोड उद्याोग वाणिज्य संघले संघको कार्यालयमा शनिवारबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल

मधेशीको हितका लागि अभियानको रुपमा काम गर्नु पर्छ / कार्यकारी अध्यक्ष झा

१५ भदौ ः मधेशी समुदायको अधिकार र राजनीतिक नेतृत्व प्राप्त गर्न लागि एकताबद्धढङ्गले कार्य गर्नु पर्ने सुझाव सहभागीहरुले दिएका छन् । मैथिली एशेसिएशन विराटनगरद्वारा आज यहाँ आयोजित मधेशी बुद्धिजीवी वैचारिक मन्थन कार्यक्रम “भविष्यक २५ वर्ष – मैथिलीक स्वर्णिम लक्ष्य“ विषयक गोष्ठीमा सहभागीहरुले मधेशी वुद्धिजीवी एवं विभित्र दलमा आवद्ध मैथिली समुदायका नेताहरुले मधेशी समुदायलाई सामाजिक, राजनीतिक

प्रदेश निजामती सेवा ऐन सैद्धान्तिक छलफल

कोशी प्रदेश सभा बैठक ः प्रदेश निजामती सेवा ऐन सैद्धान्तिक छलफल मोरंग, १५ भदौ ः कोशी प्रदेश सभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका निर्णयार्थ सदनमा प्रस्तुत गर्दा ’ सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सो प्रस्ताव सदनमा पेश गर्दा सभामुख

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी निरीक्षक प्रकाश थापाला प्रहरी घोषित

इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरीएको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको

गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त

विराटनगरको गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त विराटनगर । विराटनगरको गोल्डेन हस्पिटलमा झण्डै दुई महिना देखी बन्धक भएका २७ बर्षिया देव किसुन मण्डल र उनकी बहिनी १७ बर्षिया सविता मण्डल बन्धन मुत्m भएर घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालीका ७ का दाजु बहिनी दुई महिना देखी हस्पिटलको पैसाा तिर्न नसक्दा बन्धक भएर