काठमाडौं। थारू समुदायलाई कोटा नछुट्याई खुलाएको विज्ञापनअनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई बाटो खुलेको छ। त्यसलाई यथास्थितिमा राख्न कात्तिक २० गते जारी अन्तरिम आदेश सर्वोच्च अदालतले रद्द गरिदिएको छ। ‘मुलुकको सार्वजनिक सेवाप्रवाहमा नै गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट मिति २०७९।७।२० मा जारी भएको अन्तरिम आदेश कायम रहनु
सप्तरी। सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका
काठमाडौ। राप्रपा नेपालले आम निर्वाचनमा निराशाजनक परिणाम भोग्नुपरेको निष्कर्ष निकालेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले अपेक्षाकृत परिणाम नआए पनि जनताको अभिमतलाई स्वीकार गर्दै प्रजातान्त्रिक मान्यता अनुसार पराजय स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा होमिनुपरेको, संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार नबनोस् भनेर शक्ति केन्द्रहरू दौडधुपमा लागेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले एमाले केही भएरै शक्ति केन्द्रहरूसमेत रोक्नलाई दौडधुप सुरु गरेको बताए। ‘एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुपमा छन्। नेकपा एमाले केही रहेछ र त दौडधुप सुरु भएका छन्,’ उनले भने।
काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो। सुरुङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न
जोमसोम। मुस्ताङमा नवजात शिशुको शव फेला परेको छ। जिल्ला अदालत मुस्ताङको पछाडि पट्टीको क्षेत्रमा करिव २ हप्ता पुगिसकेको जस्तो देखिने शिशुको शव सोमबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित जिल्ला अदालत पछाडि शिशुको शव फेला परेको सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए। यसबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तामाङले बताए।
वुहान। चीनमा कोभिड नियन्त्रणका लागि लागू कडा प्रतिबन्ध लम्ब्याएको भन्दै राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरिएको छ। कोभिड प्रतिबन्धविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राष्ट्रपति सीको राजीनामा माग गरेका हुन्। उनीहरुले ‘राष्ट्रपति सी जिनपिङ राजीनामा दे, कम्युनिस्ट पार्टी सत्ता छोड’ भन्दै नाराबाजी गरिरहेका छन्। कम्युनिष्ट पार्टीका महासचिवको सार्वजनिक आलोचना गर्नुले कसैलाई पनि जेलसम्म पुर्याउन सक्छ। यी
विराटनगर। सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो
सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न अनुरोध गरेका छन्। सोमबार बिहान सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र प्रदेश सभातर्फका एमालेका विजय राई र रमेश बस्नेतलाई बधाई दिँदै विकासका लागि पहल गर्न अनुरोध गरेका हुन्। मेयर साम्पाङले आफ्ना योजनाहरुलाई पूरा गर्न पहल गर्न
झापा। झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण