विराटनगर। झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । आज बिहान ६ बजे ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १ -०१-०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका राउतको उपचारको क्रममा बिएण्डसि अस्पताल
विराटनगर । सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । पटक पटकको सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरेपछि अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको हो। मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी
काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि
विराटनगर। उदयपुरको कटारी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी-२ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा
विराटनगर। मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको सुतेकै ठाउँमा मृत्यु भएको छ । दुर्घटनामा कुनैपनि चोटपटक नलागेका रंगेली नगरपालिका–३ का ५३ वर्षीय जितेन्द्र पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेलले चलाएको प्रदेश १–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल गत सोमबार राति ८:३० बजेतिर रंगेली–३ निशान थानस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । प्रहरीका
विराटनगर। जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने
नयाँ दिल्ली। भारतको झारखण्डको खुन्ती जिल्लामा २० वर्षीय युवकले २४ वर्षीय दाइको हत्या गरेको घटना सार्वजनिक भएको छ । हत्यापछि अभियुक्तले टाउको काटेर सेल्फी लिएको प्रहरीले जनाएको छ । मृतकका बुबा दसाई मुण्डाले डिसेम्बर २ मा यस सम्बन्धमा एफआईआर दर्ता गरेका थिए। त्यसपछि प्रहरीले गत आइतबार मुख्य अभियुक्त र उनकी श्रीमतीसहित ६ जनालाई पक्राउ गरेको
ओखलढुंगा, २०७९ मंसिर १९ गते । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट समुदघाटन भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको परिसरमा आज भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवनको
बेइजिङ। चीनको मेनल्याण्डमा ४२४७ कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४७७ जना लक्षणविहीन संक्रमित भेटिएका छन्। शनिबार ३ हजार ९१३ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म ५ हजार २३५ जनाको कोरोनाको कारण ज्यान गएको छ।
काठमाडौं। नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। सूचक २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशतले घट्यो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २.१६ अंकले घटेर १९६३.२२ विन्दुमा पुगेको थियो। कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ। यसदिन १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको सेयर कारोबार