सर्लाही। सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको एक कार्यक्रम बिच उदघाटन गरिएको छ । बलरा नगरपालिका वार्ड न.४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दुतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले एक कार्यक्रम बिच
सर्लाही । महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय, मधेश प्रदेश, जनकपुरले विद्यालयमा अध्ययनरत बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा बौद्घिक अल्पसंख्यक र अपाङ्गता भएका ४० जनालाई जिल्ला समन्वय समितिको सभा कक्षमा एक समारोहका बीच जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री (कम्बल, टोपी र म्याट) वितरण गरिएको छ । कार्यक्रममा जिल्लास्थित श्रीमती सरस्वतीदेवी सामुदायिक आधारभूत विद्यालय, गोडैता
कायरो। इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको हो। त्यसमा परी ३ जनाको ज्यान जानुका साथै ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी
विराटनगर। विराटनगरमा आजबाट सुरुभएको सिएनआई कोशी एक्सपो विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । सिएनआई कोशी एक्सपोले सडक अवरोध गरेको भन्दै अबरोध हटाउन मागगर्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराइएको बताईएको छ । व्यपार प्रवर्धन गर्ने भनि नागरिकको हकअधिकार हनहन गरेको भन्दै आज रिट दर्ता गरिएको बताईएको छ । विमारीको उपचार र विद्यार्थीको
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठकलगायतका विविध विषयमा छलफल हुने पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए। गृहमन्त्रालयको विषयलाई लिएर सत्ता साझेदार दलबीच खटपट परिरहेका बेला राप्रपाले बैठक बोलाएको हो। सर्वोच्च
काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन्। बिहीबार संसद भवनमा आयोजित संसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदमा गम्भीर भएर उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन्। संसदलाई व्यवस्थित गर्न संविधानसम्वत निर्माण भएका ऐेन नियमहरूलाई परिस्कृत गर्दै लैजाने उनको भनाइ छ। सभामुख घिमिरेले भने,’जनउत्तरदायी भएर हामीले
काठमाडौं। देशको मुख्य राजमार्गमा मध्यरातमा एक ट्यांकर डिजेल चोरी भएको छ। सप्तरीको रुपनगरस्थिति उक पेट्रोल पम्पबाट शनिबार राती ट्यांकर हराएको थियो। सो ट्यांकर शनिबार बिहानमात्र स्थानीयले जंगल जाने बाटोमा फेला परेको थियो। व्यवसायी गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकर रुपनगरमै घर भएका चालक विनोद भुजेलले चलाएका थिए। हराएको तेल दिलिप आयल
काठमाडौं। थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १७७७ जनाको परीक्षण गर्दा तीन नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल
पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्। ‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा
अभिमनु पटेल ,रौतहट। गाई र भैँसीको बोसो प्रयोग गरी घ्यू बनाएर बिक्री गर्दै आएका दूध डेरी पसलमा रौतहट प्रहरीले मंगलवार छापामारी गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका– ५ स्थित विगत ४ वर्ष देखि सञ्चालनमा रहेको फूलतारा डेरी उद्योगमा नेपाल प्रहरी र जिल्ला प्रसाशन कार्यालयको टोलीले छापामारी गरेको हो । खाद्य वस्तुमा अखाद्य पदार्थ मिसावट