सर्लाही । सर्लाहीको बरथवा नगरपालिका वार्ड न। ५ स्थित अन्नपुर्ण होटलको सभा हलमा पेशागत महासंघ नेपालको जिल्ला अधिवेशन सम्पन्न भएको छ । पेशागत महासंघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी, एकिकृत समाजवादी संगठन, सर्लाहीको आयेजनामा सम्पन्न भएको अधिवेशनमा लिलाधार कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सर्वसहम्मत चयन भएको हो । उपाअध्यक्षमा दिनेश राय, महिला उपाध्यक्षमा सुशिला
विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रतिनिधीको मृत्यु भएको छ । विराटनगर वडा नम्बर ५ होटेल मनासलु अगाडी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी भएका अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको मृत्यु भएको हो । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा हिजो राती करिब साढे ११ बजे दुर्घटनामा परी महतको मृत्यु
विराटनगर। पूर्वस्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी २०४६ सालको आन्दोलन पछाडि बनेको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय उनी मानवअधिकार क्षेत्रमा सक्रिय थिए। पारिवारिक स्रोत अनुसार उनका छोराछोरी विदेशमा रहेकाले मंगलबार ९ बजेपछि
बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका फुटबल टिमका बिजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले हार्दिक बधाई तथा सम्मान गर्नु भएको छ । आइतबार प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खादा ओढाई सम्मान
बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको (RIT) समुहबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चेक अनादर मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७६|०५|०३ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ३ हजार रुपैया जरिवाना बेरुजु रहि फरार हरेका गढी गाउँपालिका-२ सुनसरीका २९ बर्षीय
विराटनगर। सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा सवरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिवार दिउसो सुनसरीको हरीनगरा गाँउपालिका-१ स्थित हुलाकी सडक खण्डमा को. २५ प ८८०९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकि भारत अररियाका सुबोध मुखीयाको ७ बर्षीया छोरी नैना कुमारी मुखियालाई ठक्कर दिदा घाईते भएकि मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु
विराटनगर। झापाको कमल गाउँपालिका-३ र दमक नगरपालिका-६ ट्याक्सी स्टेण्डबाट अबैध कपडा सहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार अपरान्ह कमल गाउँपालिका-३ केर्खा स्थित पुर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिम तर्फ आउदै गरेको मे.१ज २८०४ नम्वरको पिकअप गाडीमा
विराटनगर। सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन । उनिहरुले गत माघ २५ गते इटहरी-२ का बिक्रम खडकाको प्रदेश १-०२-०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी
विराटनगर। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्। सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई
विराटनगर। धनकुटाको सहिदभूमि गाँउपालिका-४ हिले-छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा)