विराटनगर । सुनसरी ,मोरङ र झापाका किसानहरुले समयमा मल पाउन सकेका छैनन। नेपालमा संघियता आइ सके पछि अहिले केहि विषयहरुमा केन्द्रिकृत भएको कारण समस्या भएको हो। सरकारले किसानलाई चाहिने मल खाद उपलब्ध गराउनु पर्नेमा प्रदेश १ मा रहेको तीन जिल्लामा मलको समस्या कायमै रहेको छ। संघिय सरकारले प्रदेश तहमा मल खादको कोटा निर्धारण गर्दै जिल्लामा
काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्। उनले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ‘ सम्मानीय कठपुतली राष्ट्रपति’बन्ने टिप्पणी गरे। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको
काठमाडौं। सेयर बजारमा फरि करेक्सन आएको छ। कारोबारको अघिल्लो दिन मंगलबार ७६अंक बढिले बढेको बजारमा आज ७.१३ अंकले करेक्सन आएको हो। सेयर बजार ओरालो लागेपनि कारोबार रकममा भने सामान्य वृद्धि आएको छ। यसदिन २५७ कम्पनीको १ करोड ५ हजार २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ लाख ८१७ रूपैयाँमा खरिदबिक्री
दाङ। राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसेको छ। दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा ३ सय ४ जनाले मतदान गरेका हुन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका प्रदेश निर्वाचन
काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको
विराटनगर। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ।
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदा्लतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। सो रिट निवेदनको पेशी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग
विराटनगर। सुनसरीको धरान उप-महानगरपालिका-१७ चतरा स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका-१ का ३२ बर्षीय योगराज राई र पछाडी सवार ३४ बर्षीय दुर्गा राईको साथबाट ४
विराटनगर । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । हिजो साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा घाईते
काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी