अस्कल क्याम्पसमा हिंसा मच्चाएर नेता बनेका गगनले अध्यादेशको विरोध गरे ः राई

विराटनगर। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपेश राईले अस्कल क्याम्पस अगाडि ढुंगामुढा गरेर हिंसा मच्चाउने काँग्रेस नेता गगन थापाले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् । विराटनगरमा आज सो पार्टीले आयोजना गरेको ‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन र चुनौति’ विषयक अन्तरत्रिफ्यामा राईले यस्तो बताएका हुन् । उनले ०६२/६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालिन

संसदीय दलको नेतामा सभापति रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा १३

विराटनगर महानगरपालिका बाट नगरपालिकामा रुपान्तरित हुने

विराटनगर। विराटनगर महानगरपालिकाले अघोषित रुपमा महानगरपालिका बाट नगरपालिका हुने तर्फ इस्तर उन्नति हुदै गएको छ । महानगरपालिका हुनको लागी विराटनगरको आन्तरिक आमदानी जति हुने हो सो नभइ कन नगरपालिका हुनको लागी चाहिने रकम राजश्व संकलन भएको हुँदा कुनै पनि बेला विराटनगर नगरपालिकाको रुपमा रुपान्तरित हुने देखिन्छ। महानगरपालिकाले राजश्व सङ्कलनको लागी घर दैलो कार्यक्रम सञ्चालन गर्दै

कैलालीको अत्तरियामा गोली चले

धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरीले जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ । अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास

वीर अस्पतालका १२ जना कर्मचारी सम्पर्क बिहिन; हाजिर हुन ३० दिनेको अल्टिमेटम

काठमाडौं । वीर अस्पतालले लामो समयदेखि बेपत्ता कर्मचारीलाई काम गर्न आउन ताकेतासहित सूचना निकालेको छ । लामो समयदेखि विना जानकारी कार्यालयमा नआएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो । वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी रहेका छन् ।

नेपालमा सक्रिय कोरोना संक्रमित घटे

विराटनगर। नेपालमा सक्रिय कोरोना संक्रमित घटेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १९९ नमूनाकै रिपोर्ट नेगेटिभ आएको छ। अर्थात यो अवधिमा कोरोना संक्रमित थपिएनन्। सोमबार थप २ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ११ रहेको मन्त्रालयले जनाएको

जापानमा एक नेपालीको मृत्यु

जापान। टोकियोमा बस्ने भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका छन्। उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए। नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्। शनिबार राति साढे ११ बजे श्रीमती कामबाट

विषाक्त मदिरा सेवन गर्दा कम्तिमा ३७ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बिहारमा अहिले रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको उल्लेख गरेका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह

बलात्कार सामान्य हो,शरीरलाई कुनै हानी नोक्सानी गर्दैन भनेपछि सोविता गौतमको सर्वत्र बिरोध

काठमाण्डौँ । बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी हुँदैन भन्ने अभिव्यक्ति दिएपछि काठमाण्डौँ २ की सांसद सोविता गौतमको सर्वत्र बिरोध भईरहेको छ । गौतमले एउटा भिडियो अन्तवार्तामा बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी गर्दैन, पुनस्थापना पनि सहज छ । भन्ने अभिव्यक्ति दिएकी छन् । यसप्रति सर्वत्र आलोचना आउने क्रम जारी छ

अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ?

विराटनगर। नेपालमा पछिल्लो समय इमेलको प्रयोग बढ्दै गएको छ। इमेलको प्रयोग बढ्दै जाँदा अनावश्यक इमेल आउँदा प्रयोगकर्ता हैरान हुने गरेका छन्। हामीले कहिलेकाही विभिन्न वेबसाइटमा न्युजलेटर सु्क्राइब गर्छौं अनि त्यसको मेल आउन थाल्छ। अनि कतिपयले इमेल ठेगाना पाएर पनि मेल गरिरहेका हुन्छन्। यसका लागि ‘इमेल स्टुडियो’ नामक वेबसाइटले यसका लागि सेवा उपलब्ध गराउँदै आएको छ।