बिराटनगर । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्ने जस्तो हुन गएको भनी सच्याउनु पर्ने बताएकी छन् । मंगलबार आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘मंसिरमा हुने निर्वाचन र आगामी दिनमा
जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका-८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु
काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी तोडफोड
नुवाकोट । नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका(५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने कार्यतालिका बनाएको हो। आयोगले निर्वाचनको तयारी र व्यवस्थित गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको हो। सरकारले मंसिर
महोत्तरी। एकैपटक ६२ जना नगरकोटाका शिक्षक हटाएपछि बर्दिबास नगरपालिकाको मुलगेटमा शिक्षकहरु धर्नामा बसेका छन्। गत भदौमा क्रमिक रुपमा नगरपालिकाले परीक्षा लिएर करारमा नियुक्त गरेका ती ६२ जना शिक्षकलाई बिनाकारण हटाएपछि उनीहरु आन्दोलित भएका हुन्। नियुक्तिपत्रमा जे सुकै लेखिए पनि बिनाकसुर शिक्षकलाई हटाउनु नहुने शिक्षिका सविता बिकले बताइन्। ५१ वटा सामुदायिक विद्यालयमा कार्यरत रहेका ६२ जना
काठमाडौं। फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिएको नेपाली चलचित्र ‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ रिलिज भएको छ। गीतमा मेलिना राई र उदय नेम्बाङको स्वर तथा उदय नेम्बाङकै शब्द र संगीत छ। गीतको भिडियोमा अभिनेता दावा मिङ्मार शेर्पा र नायिका विमला खज्म लिम्बूले अभिनय गरेका छन्। फिल्मले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकमको अन्त्य
झापा। झापाको बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ५ बजे जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १-०१-०१५ प २५३४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परि गम्भिर घाईते भएकी मोटरसाईकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका- ७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्कीको
बिराटनगर। सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५