ट्राफिक प्रहरिहरुको लागी नयाँ आवस भवन बन्ने

विराटनगर। बिगत लामो समय देखी जोखिमपूर्ण भवनमा बस्दै आएका ट्राफिक प्रहरिहरुको लागी नयाँ आवस भवन बन्ने भएको छ ।

जिल्ला ट्राफिक कार्यलय मोरङको भवन दैनिया अवस्थमा पुगेकोमा उक्ता स्थानमा सात तले भवन बन्ने भएको छ।

७ करोडको लगतमा बन्ने उक्ता भवनको डीपीआर भइसकेको हुँदा भवन बन्ने कुरामा जिल्ला ट्राफिक प्रहारी कार्यलय मोरङका प्रहारी निरीक्षक राजकुमार कार्की पूर्ण रुपमा विश्वास हुनु हुन्छ ।

प्रदेश सरकारले पहिलो २५ लाख रखम बिनियोजन गरिसकेको हुँदा पहिलो चरणमा कार्यलयले नयाँ भवनको खोजी गर्ने र त्यस पछि मात्र उक्ता भवन भत्काएर कुनै काम गर्ने बताए छ।

अहिले उक्ता भवनमा जनपत प्रहरीका ५ प्रहरी र ट्राफिक प्रहरिका ३५ जना प्रहरिहारु बस्दै आएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *