आजदेखी यमपंचक अर्थात तिहार सुरु

आजदेखी यमपंचक अर्थात तिहार सुरुभयको छ । यम भन्नाले धर्म र पंचक भन्नाले पांच दिनलाई नै यमपंचक भनिन्छ ।

१.ढुङ्गे युग भन्दा अघिको फिरन्ते युगको नेतृत्व कागले गरेको छ ।

२. शिकारी युगकोनेतृत्व कुकुरले गरेको छ ।

३. पशुपालनको युगको नेतृत्व गाइले गरेको छ ।

४. कृषिको नेतृत्व गोरुले गरेको छ ।

५. सभ्य मानिश्को नेतृत्व मानिशले गरेको छ ।

यम र यमुना दाजु बहिनी हुन कस्ता भने जुम्लिहा यम दाजु र यमुना बहिनी हुन । यमुनाले बिबाह गरी सु संस्कृत भएर आफ्नो दाइ यमलाइ भाइटिका लगाइदिएको इतिहास छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *