नागरिकतालाई राजनीति र निर्वाचनसँग नजोडौं:सांसद मीनबहादुर विश्वकर्मा

काठमाडौं। सांसद मीनबहादुर विश्वकर्माले नागरिकतालाई राजनीति र निर्वाचनसँग जोड्न नहुने बताएका छन् ।

नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले लाखौं नागरिकहरु नागरिकताविहीन बन्नुपरेको भन्दै नागरिकतालाई राजनीतिसँग जोड्न नहुने बताएका हुन् । उनले भने, ‘नागरिकता विधेयक राष्ट्रिय सहमतिबाटै आएको हो । नागरिकतालाई राजनीति र निर्वाचनसँग नजोडौं । यसलाई विलम्ब नगरौं।

नागरिकतालाई राष्ट्रिय सहमतिबाट पारित गर्नुपर्ने बताए । नागरिकतालाई राजनीतिक दलको एजेण्डासँग जोड्न नहुने बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *