काठमाडौं। यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५:१३ बजे
विराटनगर । २० असोज, विराटनगर १२ स्थित पाञ्चाली नहरमा प्रदेश सभा निर्वाचनका प्रत्याशी उम्मेदवार तथा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा दुर्गा पूजा सम्पन्न भएको छ । यस स्थानमा पहिलो पटक दुर्गा माताको प्रतिमा स्थापना गरी दुर्गा पुजाको आयोजना गरिएको यस नव दुर्गा पूजा समारोह समितिका अध्यक्ष राजकुमार रामले बताएका छन् ।
झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका(५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका(८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनको साथबाट
विराटनगर। मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचन प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ। सतासिन दल बीच चिनावी तालमेल गर्ने मोखिक सहमति भए पनि आ -आफ्नो तर्फबाट उमेद्वारी हुनेको अकान्छीहरु प्रसद छन्। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता
विराटनगर। मोरङमा मिटरब्याजी गिरोहविरुद्ध ३७ जनाले उजुरी दिएका छन्। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उजुरी दिएका हुन्। मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदलले नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै
विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन
विराटनगर। मोरङबाट हतियारका दुई जना कारोबारीलाई सशस्त्र प्रहरीले आइतबार साँझ पक्राउ गरेका छन्। सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र उर्लाबारी नगरपालिका–६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरिएका हुन् । सुरुमा आलम पक्राउ परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए । भारतबाट को २७ प ४०६ नम्बरको मोटरसाइकलमा
मोरङको धनापाल गाउँपालिका वार्ड नं ६ साविकको कदमाहा २ मा रहेको कदमेश्वर पिण्डेश्वर महादेवको मंदिर एक करिब ६ सय वर्ष पूर्व यो मंदिर को स्थापना भएको अनुमान लगाएको छ्रयो पौराणिक मूल्य मान्यताले भरिपूर्ण सहार्दाव मंदिर आस्था र विश्वासका केन्द्र मानिन्छ । यस महादेव मंदिरमा प्रत्येक वर्ष महाशिव रात्रीको अवसरमा मेला र भक्तजनहरुको भिड लाग्ने गर्दछ
विराटनगरमा २०७९ सालको लाखे नाच शुरु भएको छ । कृष्णजन्माष्टमीको उपलक्ष्यमा सोही दिन निकालिने राधाकृष्ण रथयात्रासम्म चल्ने लाखे नाच नेवार समुदायको प्रचलित नाच हो ।