Category: दुर्घटना

भारतीय क्रिकेटर ऋषभ पन्तले दुर्घटना हुनुको कारण खुलाए

काठमाडौं। भारतीय क्रिकेटर ऋषभ पन्तले दुर्घटना हुनुको कारण खुलाएका छन्। देहरादुनको म्याक्स अस्पतालमा उपचाररत पन्तले दिल्ली क्रिकेट एसोसिएसनको टोलीसँग दुर्घटनाको कारण बताएका हुन्। अस्पताल पुगेका संघका निर्देशक श्याम शर्मासँग उनले सडकमा खाल्डो आएका कारण दुर्घटना भएको खुलाए। यसअघि निन्द्राका कारण दुर्घटना भएको भनिए पनि पन्तले खाल्डोबाट बच्न खोज्दा डिभाइडरमा ठोक्किएको बताएका छन्। रातिको समयमा एक्कासि

ट्रकको ठक्करबाट सहचालकको मृत्यु

विराटनगर। तेह्रथुमको म्याङ्लुङ नगरपालिका-७ स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका-४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । हिजो बिहान प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह-चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा। झापाको मेचिनगर नगरपालिका-१३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका-६ इलामकि २३ बर्षीया उषा राई घाईते भएकिमा उनको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु

दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिए

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर

बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिका–४ चलान गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–११ सल्लेबाट बेथानचोक–५ च्याल्टीमा व्रतबन्ध कार्यमा पुगेर फर्किएको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बस दुर्घटना हुँदा घटनास्थलमा १३ र अन्य ४ जनाको उपचारका क्रममा मृत्यु भएको

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको

जाजरको। जाजरकोटमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमै र घाईते २ जनाको उपचारका लागि सुर्खेद लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउ कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ। जिप दशेराको जेवाबाट

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु;२८ जना घाइते

कुन्दुज। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ। प्रान्तीय राजधानी कुन्दुज बाहिर दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन्।प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका

स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु

काठमाडौं। चोभारस्थित इण्डियन मोर्डन स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गणअगाडि बा एएए २९०८ नम्बरको स्कुल बसले ठक्कर दिँदा स्कुटीमा सवार सशस्त्र प्रहरी जवान सुवासचन्द्र रतलाको मृत्यु भएको हो। आइतबार बिहान करिब ९ बजेतिर चोभारबाट कीर्तिपुरतिर आउँदै गरेको इण्डियन मोर्डन स्‍कुल बसले प्रहरी जवान

सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ४ घाईते

विराटनगर। सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन, उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो साँझ ६ बजे प्रदेश

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने-राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी-३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेसिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा