Category: दुर्घटना

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

विराटनगर । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । हिजो साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा घाईते

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

विराटनगर। सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो। वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी

जीप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्यु

सुर्खेत। जुम्ला बजारबाट पातरासी गाउँपालिकाको लासी जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्यु भएको छ। सोमबार अपरान्ह ४:०० बजे, पातरासी गाउँपालिका-६ ग १ ज ४०३५ नम्बरको जीप कोटाभिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले बताए। उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका-१ खालाढिक बस्ने छोजुम लामा रहेकी छन्।

विमान दुर्घटनाको शोकमा आज बिदा

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९-एन-एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।

दुर्घटनामा ६९ को निधन, ३ को खोजी जारी

पोखरा। पोखरामा आइतबारको मौसम उडान योग्न नै थियो। ६८ यात्रु र चालक दलका ४ सदस्यसहित काठमाडौंबाट उडेको यती एयरलाइन्सको कल साइन नाइन एन–एएनसी (एटीआर ७२) विमानले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमाथिको आकाश पार गरिसकेको थियो। विमानस्थलको टावरसँग पनि सम्पर्क भयो। टावरका प्राविधिक र पाइलटबीच जहाज पश्चिमतिर फन्को मारेर फर्कने जानकारी साटासाट भयो। सोहीअनुसार जहाज अगाडि बढ्यो।

दुर्घटनाको शोकमा यती एयरलाइन्सका सोमबार निर्धारित सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । कमपनीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि

जहाज दुर्घटना : शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने

विराटनगर। पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले जानकारी दिए। दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ

बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

कम्पाला। उत्तरी युगाण्डाको ओयाम जिल्लामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको छ। राजधानी कम्पालाबाट गुलु जाँदै गरेको बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको मृत्यु भएको पाइएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनाको कारण

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे झापाको कमल गाउपालिका-५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १-०१-०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिई

जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या; भीआईपीहरुलाई गन्त्यव तर्फ पुर्यउन हमे हमे

विराटनगर। मोरङमा सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्‍यवस्‍थापनको लगी चाहिने जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या हुन गरको छ। जिल्ला ट्राफिक कार्यलय मोरङमा विभिन्ना तहमा ट्राफिक अधिकृत एवं अन्य सकल दर्जाका ट्राफिकहरु कार्यरत रहेको र उक्ता जनशक्ति निकै कम भएको हुँदा यातायात व्यावस्थापनमा ठुलो समस्या आएको हो । अहिले मोरङमा विराटनगर रानी जोगबनी क्षेत्र