पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-८ स्थित सम्झना चौकमा आइतबार साँझ ६:५० बजेको समयमा मे १ ह ५८०५ नम्बरको अटोले ठक्कर दिँदा साइकलमा सवार शिवसताक्षी-८ की ९ वर्षीया शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा शीतलका बुवा दिलीप श्रेष्ठ र उनका दिदी ११
विराटनगर। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाईते भएका छन । आइतवार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउदै गरेको ना.१ ज ८४८३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी-३ का ५२
विराटनगर। झापाको कमल गाँउपालिका-७ मगर चोक स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । शनिवार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक दमक नगरपालिका-२ का २० बर्षीय रिवाज पौडेल र
काठमाडौं। ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् । चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आइतबार बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मृत्यु हुनेमा मिनबहादुर श्रेष्ठ र भक्त बहादुर
विराटनगर। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा
विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रतिनिधीको मृत्यु भएको छ । विराटनगर वडा नम्बर ५ होटेल मनासलु अगाडी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी भएका अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको मृत्यु भएको हो । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा हिजो राती करिब साढे ११ बजे दुर्घटनामा परी महतको मृत्यु
विराटनगर। सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा सवरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिवार दिउसो सुनसरीको हरीनगरा गाँउपालिका-१ स्थित हुलाकी सडक खण्डमा को. २५ प ८८०९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकि भारत अररियाका सुबोध मुखीयाको ७ बर्षीया छोरी नैना कुमारी मुखियालाई ठक्कर दिदा घाईते भएकि मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु
विराटनगर। मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे को.२ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह-चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । घटनामा संलग्न ट्रयाक्टर र चालक लेटाङ-३ का
विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे बिराटनगर तर्फ आउदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जादै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका-१३
विराटनगर। तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । मृत्यु हुनेमा म्याङलुङ-६ कि ७६ बर्षीया हर्क मोती लिम्बु रहेकि छन । हिजो राती साढे ८ बजे तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को.१ त ५५३८ नम्वरको ट्रयाक्टरले पैदल